काठमाडौं । नेपालीहरुको चाँड हरितालिका तीज कोरोना महामारीको बीच पनि भिडभाड देखिएको छ ।
महिला दिदि बहिनीहरु दर खान भनेर रातो पहिरणमा सजिएको देख्न सकिन्छ । एकअर्काको घर गई दर खाने कार्यक्रममा नाँचगान पनि भइरहेको छ ।
यसैबीच नेपाली कलाकारहरुलाई पनि तीज लागेको देख्न सकिन्छ । मोडल दिपाशा बिसी, शंकर बिसी लगायतका अन्य कलाकारहरु रमाइलो गरेको फोटोहरुमा देख्न सकिन्छ ।














