४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
केकेआरलाई जिताउने हर्षितमाथि दुई आरोप, म्याच रेफ्रीले लगाए भारी जरीवाना

एजेन्सी । सनराइजर्स हैदरावादविरुद्ध कोलकाता नाइट राइडर्सको अन्तिम ओभरका नायक हर्षित राणालाई आईपीएलको आचार संहिता उल्लंघन गरेको आरोप लागेपछि उनलाई म्याच शुल्कको ६० प्रतिशत जरीवाना गरिएको छ । मयंक अग्रवाल र हेनरिक क्लासेनको विकेट लिएपछि राणाले आक्रोशित हुँदै डगआउटको बाटो देखाएका थिए । युवा फास्ट बलरले शनिबार आईपीएल २०२४ को