२२ श्रावण २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
करिब ३८ हजार ग्यास वितरणः सुर्खेतमा अभाव कायमै

कर्णाली। विगतमा प्रतिमहिनामा २०-२६ हजारले पुग्ने सुर्खेतमा साउनको २० दिनमा ३८ हजार ५०० ग्यास वितरण भइसकेको छ । उपभोक्ता भने ग्यास नपाएको भन्दै लाइन बस्न छोडेका छ्रैनन् । यहाँका केही उपभोक्ताले आज ग्यास सकिएकाले चुलो नबलेर खान नपाएको गुनासो गर्नुभयो । दैलेख घर भई वीरेन्द्रनगर नगरपालिका-३ सुर्खेतस्थित चन्दननाथ प्राविधिक विद्यालयमा