© 2023
काठमाडौं । अमेरिकाले अवैध आप्रवासीलई सामूहिक निस्कासन सुरु गरेको छ । राष्ट्रपतिमा डोनाल्ड ट्रम्पले पुन: सत्ता सम्हालेपछि अमेरिकाले अनधिकृत आप्रवासीलाई सामूहिक रूपमा फिर्ता गर्न थालेको हो । अमेरिकाको इमिग्रेसन एन्ड कस्टम एन्फोर्समेन्ट (आईसीई) कार्यालयका अनुसार ट्रम्पले पदभार ग्रहण गरेयता कम्तिमा २ हजार ६ सय ८१ जना अनधिकृत आप्रवासी पक्राउ परेका