• १४ जेष्ठ २०८१, सोमबार
  •      Mon May 27 2024
  •   Unicode
Logo
Latest
★   सहकारी ठगी छानबिन गर्न संसदीय समिति भोलि बन्ने, सात सदस्यीय समितिलाई तीन महिनाको समय दिने… ★   कोशी प्रदेशमा गणतन्त्र दिवस तीन दिन मनाइँदै ★   पाण्डेलाई ४८ घण्टाभित्र गण्डकीको मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्चको परमादेश ★   गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मत सर्वोच्चद्वारा बदर ★   एकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने ★   अध्यक्ष सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न आदेश ★   ओली मुलुकको विकास र समृद्धिलाई अघि बढाउने सामथ्र्य भएका नेता हुन्ः शंकर पोखरेल ★   सरकारले ४० बुँदे माग पूरा गरेन, आन्दोलन जारी राख्छौँ: राप्रपा ★   शाहरुखकी छोरी सुहाना १२ वर्षमा यस्तो परिवर्तन भइन् ★   अनन्त–राधिकाको विवाहपूर्व समारोहः १२ वटा विमानबाट ८०० पाहुना इटाली पुग्नेछन्
सन्दीपको मुद्दामा बहस सकियो, आजै फैसला सुनाइने

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टीमका स्पिनर सन्दीप लामिछानेविरुद्धको मुद्दामा बहस सकिएको छ । काठमाडौं जिल्ला अदालतमा न्यायाधीश शिशिरराज ढकालको इजलासमा आइतबारदेखि सुनुवाइ सुरु गरिएको उक्त मुद्दामा शुक्रबार बहस सकिएको हो । उक्त मुद्दामफैसला आजै आउने जनाइएको छ । आइतबारको सुनवाइमा जाहेरीकर्ता गौशाला-२६ का तर्फबाट वकिलहरूले बहस सिध्याएका थिए ।

सन्दीपविरुद्धको मुद्दा बुधबार पनि ‘हेर्दाहेर्दै’मा

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कारको आरोपसम्बन्धी मुद्दा बुधबार पनि ‘हेर्दाहेर्दै’मा परेको छ । जिल्ला अदालत, काठमाडौंमा अन्तिम सुनुवाइ

सन्दीप लामिछानेको मुद्दा शिशिरराज ढकालको इजलासमा

सुनुवाईका लागि जिल्ला अदालतले न्यायाधीश शिशिरराज ढकालको इजलासमा पेशी तोकेको छ ।

सन्दीप लामिछानेविरुद्धको मुद्दा आजलाई स्थगित

चितवनमा नेपाल बार एसोसिएसनको सम्मेलनका कारण अधिवक्ता उपस्थित हुन नसक्ने भएपछि कानुन व्यवसायीको तर्फबाट मुद्दा स्थगित गरिएको हो ।

सन्दीपविरुद्धको मुद्दा न्यायाधीश पाण्डेको एकल इजलासमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको नाबालिग बलात्कारको मुद्दा सुनुवाइका लागि आज पेशी तोकिएको छ । सन्दीपविरुद्धको रिट सुनुवाइका लागि काठमाडौं

साइबर ब्यूरो जाने तयारीमा सन्दीप लामिछाने

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने साइबर ब्यूरो जाने भएका छन् । एक सार्वजनिक टेलिभिजन कार्यक्रममा आफूबारे दिइएको

न्यायाधीश अभावका कारण सन्दीप विरुद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित

उक्त मुद्दाको अन्तिम बहस पटक पटक स्थगित हुँदै आएको छ । आज काठमाडौं जिल्ला अदालतमा न्यायाधीश अभावका कारण आज पनि

सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश शकुन्तला कार्कीको एकल इजलासमा

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश शकुन्तला कार्कीको एकल इजलासमा परेको छ ।

सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आज

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पिनर सन्दीप लामिछाने विरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको बलात्कार मुद्दा

सन्दीप लामिछाने पाकिस्तान प्रस्थान

उनलाई विदाइ गर्न राष्ट्रिय खेलुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ विमानस्थल पुगेका थिए । सन्दीपको मुद्दामा आइतबार पेसी तोकिए पनि

एसिया कप खेल्न सन्दीप आज पाकिस्तान जाँदै

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने एसिसी एसिया कप खेल्न आज (सोमबार) पाकिस्तान प्रस्थान गर्दैछन् ।

सन्दीप विरुद्धको मुद्दा न्यायाधीश राजुकुमार खतिवडाको इजलासमा

पेसी सुनुवाइका लागि काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको एकल इजलासमा परेको छ । अन्तिम सुनुवाइ भनिएको यस पेसीमा कुनै

गौशाला २६ लाई उपचार खर्च दिन अदालतको आदेश

जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले पीडित राहत कोषबाट गौशाला २६ लाई अन्तरिम राहत स्वरुप उपचार खर्च दिन आदेश दिएको

सन्दीप लामिछानेको मुद्दामा जन्मदर्ताको कागज झिकाउन आदेश

जिल्ला अदालत काठमाडौँले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबर्जस्ती करणीको मुद्दामा पीडित किशोरीको जन्मदर्ता सम्बन्धी कागज मगाउने आदेश गरेको छ

यो जिन्दगीले कहाँ लैजाने छ थाहा छैन: सन्दीप लामिछाने

यो जिन्दगीले कहाँ लैजाने छ थाहा छैन, तर यो साथ र यो मायाको लागि हृदयदेखी धन्यबाद।

सन्दीप लामिछानेको मुद्दाको सुनवाइ सकियो, डाक्टर र साहब आलमको बकपत्र…

अदालतले सन्दीपका साथी क्रिकेटर साहब आलम र जाहेरीकर्ताको मेडिकल जाँच गर्ने डाक्टरको बकपत्र लिन आदेश जारी गरेको हो ।

सन्दीपविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ न्यायाधीश बरालको इजलासमा

सन्दीपविरुद्धको मुद्दाको पेसी जिल्ला अदालतका न्यायाधीश शंकरराज बरालको इजलासमा तोकिएको छ ।

सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आज

जिल्ला अदालत काठमाडौंले लामिछानेविरुद्धको मुद्दाको पेसी आजलाई तोकेको हो ।

सन्दीपको मुद्दाको फैसला पेशी केशव घिमिरेको इजलासमा

सन्दीपको मुद्दाको फैसलाको पेशी काठमाडौं जिल्ला अदालतमा न्यायाधीश घिमिरेको इजलासमा सुनुवाइ हुने भएको हो ।

सन्दीपविरुद्धको मुद्दाको फैसला पेशी स्थगित

काठमाडौं जिल्ला अदालतमा तोकिएको मुद्दाको पेशी सन्दीप पक्षको वकिलको निवेदनमा स्थगित गरिएको हो ।