७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपविरुद्धको मुद्दा न्यायाधीश पाण्डेको एकल इजलासमा



file photo: can
अ+ अ-

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको नाबालिग बलात्कारको मुद्दा सुनुवाइका लागि आज पेशी तोकिएको छ ।

सन्दीपविरुद्धको रिट सुनुवाइका लागि काठमाडौं जिल्ला अदालतको न्यायाधीश न्यायाधीश पदमराज पाण्डेयको एकल इजलासमा पेशी परेको छ । यसअघि कात्तिक २३ गते न्यायाधीश केशव घिमिरेको इजलासले मंसिर २२ गतेसम्म बहस नोट माग्न आदेश गरेका थिए।अदालतको आदेश बमोजिम दुवै पक्षका कानुन व्यवसायीले हिजो लिखित रूपमा बहस नोट बुझाइ सकेका छन्।