२ पुष २०८२, बुधबार
,
Latest
त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन माछा मार्न गएका एक पुरुष मृत फेला सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार लुम्बिनी बौद्ध विश्वविद्यालयमा विदेशी विद्यार्थीको आकर्षण नेपाल अफगानिस्तानसँग पराजित किराँत राईको धर्मसंस्कृति र परम्परा झल्काउने पार्क निर्माण जनताले बिकल्प खोजेका छन् , राष्ट्रबादी शक्ति नै अबको बिकल्प – कमल थापा पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?
सिंहदरबारमा सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौँ । सिंहदरबारमा सत्ता गठबन्धनको बैठक बस्दैछ । सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा गठबन्धनको बैठक बोलाइएको हो । सत्तारुढ दल कांग्रेस र एमालेले उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउन हस्ताक्षर अभियान चलाइरहेका छन् । बैठकमा सोहिबारे छलफल हुने बुझिएको छ । बैठकको लागि कांग्रेस, एमाले, जनमत, जसपा र लोसपाका

संकटका बीच सत्ता गठबन्धनको बैठक आज, के होला निर्णय ?

सत्ता गठबन्धन संकटमा छ । प्रधानमन्त्री पुष्पकमल दाहालल गठबन्धन दल कांग्रेससँग निकै असन्तुष्ट छन् र वैकल्पिक गठबन्धनको कसरत थालिसकेका छन्

गठबन्धन संकटमा, बालुवाटरमा प्रचण्ड ओली र रवि बीच सहकार्यबारे छलफल

कांग्रेस सभापति शेरबहादुर देउवाले पनि आफ्ना मन्त्रीहरुलाई निवासमा बोलाएर सत्ताबाट हट्नुपर्ने पनि हुनसक्ने संकेत गरेका थिए । उता एमालेले पनि

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

राष्ट्रियसभा अध्यक्षको उम्मेदवार चयनबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बसिरहेको छ ।

सत्ता गठबन्धनका उम्मेदवारलाई राष्ट्रियसभा निर्वाचनमा जिताउन शिर्ष नेताहरुको अपिल

नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले गठबन्धनका उम्मेदवार सबैका साझा उम्मेदवार भएकाले सबैले मतदान गरेर जिताउनका लागि शिर्ष नेताहरुले आह्वान

राष्ट्रिय सभा निर्वाचन: एमालेसँग कुरा मिलेन -सत्ता गठबन्धनका दलहरु बीचमै…

शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग कुरा नमिलेकाले सत्ता गठबन्धनबीचमै राष्ट्रिय सभाका निर्वाचन हुने

राष्ट्रियसभा निर्वाचनको विषयमा सत्ता गठबन्धनले एमालेसँग छलफल गर्ने

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनको विषयमा सत्ता गठबन्धनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग छलफल गर्ने भएको छ । एमालेसँग बुधबार

बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूको बैठक जारी

काठमाडौं । बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक जारी रहेको छ । राष्ट्रियसभा निर्वाचनलगायत पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्नको

सत्तामा शंका: दाहाल, देउवा र कोइराला बीच लिखित कबुलियतनामा

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सत्ता गठबन्धनप्रति दृढ रहने लिखित प्रतिबद्धता जनाउनु भएको छ ।

सत्ता गठबन्धनको बैठक बस्दै

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता गठबन्धनको बैठक बोलाउनु भएको छ ।

गठबन्धनको निर्णय– संसद खुलाउन एमालेसहितका दलहरूसँग छलफल गर्ने

बालुवाटारमा बसेको बैठकले संसदको गतिरोध खुलाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलगायत संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग संवादको प्रक्रियालाई तीव्रता दिने निर्णय

कोशीको मुख्यमन्त्रीमा काँग्रेसका उद्धव थापालाई अघि सार्ने गठबन्धनको निर्णय

सत्ता गठबन्धनले कोशी प्रदेश सरकारमा काँग्रेसलाई नेतृत्व दिने भएको छ ।

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा बसेको सत्ता गठबन्धनको बैठक जारी छ ।

सत्ता गठबन्धन दलको बैठक बालुवाटारमा जारी

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को आह्वानमा सत्ता गठबन्धन दलहरूको बैठक जारी छ ।

बालुवाटारमा सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठक जारी

सत्ता गठबन्धन दलका शीर्ष नेताहरूबीचको बैठक सुरु भएको छ ।

सत्ता गठबन्धनले टुंग्यायो मन्त्रालय भागबन्डा, भोलि बेलुकीसम्म मन्त्रिपरिषद् विस्तार

सत्ता गठबन्धनको बैठकले बिहीबार बेलुकीसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको छ ।

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

सरकारले ल्याउन लागेको न्यूनतम साझा कार्यक्रममा सहमति जुटाउन गठबन्धनको बैठक बसेको हो ।

मन्त्रालयको भागबन्डा टुंग्याउन सत्ता गठबन्धनको बैठक जारी

सत्ता गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि बैठक सुरु भएको हो ।

मन्त्रालयको भागबन्डा टुङ्ग्याउन सत्ता गठबन्धनको बैठक बस्दै

सत्ता गठबन्धनको बैठक आज मङ्गलबार बस्दैछ ।

प्रधानमन्त्री प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता

सो छलफल अनुसनर बुधबार चार बजे १० दलको बैठक बस्ने र मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश