© 2023
काठमाडौं। सरकारले अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा पनि साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। स्वास्थ्य क्षेत्रमा क्रियाशील पेशागत संगठनहरुको चर्को दवाब पछि सरकारले सरकारी स्वामित्वको अस्पताल र स्वास्थ्य संस्थामा पनि सातामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । सरकारको यो निर्णयसँग अब देशभरका सरकारी अस्पताल र