२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
साहित्यकार गंगा खड्का ‘संसाक नवप्रतिभा साहित्य सम्मान २०८२ ‘ बाट…

काठमाडौँ। संस्कृति ,साहित्य र कलाको त्रिवेणी प्रसिद्ध संसाक मासिक पत्रिकाको तेह्रौँ वार्षिकोत्सवको अवसरमा साहित्यकार गंगा खड्का 'संसाक नवप्रतिभा साहित्य सम्मान २०८२ ' बाट सम्मानित हुनुभएको छ । संसाक मासिक पत्रिकाले धुमधामसँग तेह्रौँ वार्षिकोत्सव मनाउने सन्दर्भमा खड्कालाई उक्त सम्मानद्वारा सम्मानित गरिएको हो । पारामाउन्ट एकेडेमी जाल्पाचोकको प्राङ्गणमा भव्यताका सम्पन्न भएको कार्यक्रममा