• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
इजरायल होस् या अफगानिस्तानदेखि नेपालीको उद्धार गर्ने सिनियर क्याप्टेन ‘रिजाल…

काठमाण्डौ । इजरायलको राजधानी तेल अविवदेखि होस् या अफगानिस्तानको राजधानी कावुलमा अलगअलग समयमा भएका छुट्टाछुट्टै आतंककारी हमलामा मृत्यु र घाइते भएका नेपालीलाई उद्धार गर्ने काममा नेपाल एयरलाइन्सका सिनियर क्याप्टेन पाइलट ‘रिजाल दाजुभाई’को चर्चा हुने गरेको छ । उद्धार कार्यमा दाई सिनियर क्याप्टेन पाइलट सुवाश रिजाल र भाई श्रवण रिजालको योगदान