© 2023
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वर्षेनी ५ लाख रोजगारीको अवसर सिर्जना गर्न नसकेसम्म वैदेशिक रोजागरीको बाध्यता कायम रहने बताउनुभएको छ । सोमवार काठमाडौंमा गैरआवासीय नेपाली संघ (एनआरएनए)को कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले हरेक वर्ष नेपालमा ५ लाख मानिस श्रम बजारमा आउने र त्यसमध्ये
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र श्रम मन्त्री शरतसिंह भण्डारी यो अनुसन्धानको दायारमा परेका हुन् ।