२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
बालबालिकाका लागि बालमैत्री खेलको वातावरण निर्माण गर्न अनुरोध एउटै बस्तीबाट दैनिक आठ सय लिटर दूध उत्पादन मनाङ, फेरिचे र सगरमाथा आधार शिविरमा एक हजार ३६२ बिरामीको उपचार भियतनाममा पहिलो पाँच महिनामा ५० हजारभन्दा बढी डेङ्गुबाट सङ्क्रमित उच्च मुद्रास्फीतिका बाबजुद बङ्गलादेश महत्वाकाङ्क्षी वृद्धिका लागि आशावादी बालाजु होल्डिङ सेन्टरमा गृहमन्त्री गुरुङको अवलोकन: सुकुम्बासी परिवारसँग मागे माफी विमानस्थलबाट ३१ लाख ५१ हजारसहित दुई बङ्गलादेशी नागरिक पक्राउ विश्वकप उद्घाटनसँगै विवाद सभामुख अर्यालसँग अमेरिकी कार्यवाहक राजदूत स्कटको शिष्टाचार भेटवार्ता संविधान संशोधनबारे कार्यदलले पूर्वप्रधानमन्त्रीहरूसँग गर्‍यो छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?
वीर अस्पतालको स्थापना दिवसमा बृहत् स्वास्थ्य शिविर, एक हजार ४६३ …

भक्तपुर। वीर अस्पतालको १३६औँ स्थापना दिवसका अवसरमा आज सूर्यविनायक नगरपालिका–७ गुण्डुमा आयोजित बृहत् निःशुल्क स्वास्थ शिविरमा एक हजार ४६३ जनाले लाभ लिएका छन् । अस्पतालका निर्देशक प्रा डा दीलिप शर्माको नेतृत्वमा गुण्डुस्थित हिमाल एकेडेमीमा आयोजित शिविरमा विभिन्न २६ रोगका ३५ जना विशेषज्ञ चिकित्सिक एवं स्वास्थ्यकर्मीको टोलीले बिरामीको स्वास्थ्य परीक्षण गरेको