९ मंसिर २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
हत्यारालाई आममाफी : नागरिकमा रुवाबासी भन्दै अधिकारकर्मी सडकमा ,२७ जना…

काठमाडाैं । संक्रमणकालीन न्याय प्रक्रिया सम्बन्धी संसदमा विचाराधिन संसोधन विधेयक मानव अधिकारमैत्री  बनाई संसदको गरिमा जोगाउन आग्रहसहित मानव अधिकार तथा शान्ति समाजले संसद भवन नयाँ बानेश्वर अगाडि प्रदर्शन गरेको छ । २०८० कार्तिक १२ गते दिउँसो संसद भवन ३ नम्बर गेट अगाडि नयाँ बानेश्वरमा भएको प्रदर्शनमा  नेपाल सरकारः हिंसालाई महिमामण्डन