५ भाद्र २०८३, शुक्रबार
,
Latest
देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न हत्या गरेको अभियोगमा एक जना पक्राउ निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र खबराको केरामा ‘फ्युजारियम’ इरानका लागि युद्ध अन्त्य गर्न अनुकुल समय आएको छ : इरानी राष्ट्रपति स्थानीय विपद् जोखिम तथा जलवायु उत्थानशीलता ढाँचा तयार उपत्यकासहित विभिन्न स्थानमा वर्षा, राति चार प्रदेशमा भारी वर्षाको सम्भावना सुक्दै गएका पानीका मुहान संरक्षणका लागि नेपालकै पहिलो उप–राष्ट्रिय मार्गचित्र सार्वजनिक तेल निर्यातलाई प्रतिदिन एक करोड ब्यारेल पुर्‍याउने इराकको लक्ष्य सार्वजनिक सेवा सुधारका लागि सरकारले जारी गर्‍यो ‘क्विक फिक्स’ कार्ययोजना
तपाईं के खोज्दै हुनुहुन्छ ?
अध्ययनका लागि बेलायत पुगेकी नेपाली छात्रा विनिता चौलागाईंको शव फेला

काठमाडौं । अध्ययनको शिलशिलामा बेलायतको बर्मिङ्घममा बस्दै आएकी नेपाली छात्रा विनिता चौलागाईको शव फेला परेको छ । विनिताले आत्महत्या गरेको हुनसक्ने आशंका गरिए पनि पुष्टि भइसकेको छैन । उनको मृत्युको आधिकारिक रिपोर्ट आउन भने बाँकी छ । विदेशमा पुगेका नेपाली विद्यार्थीहरुमा मानसिक तनाव बढी देखिन्छ । यस्ता खबरहरु सार्वजनिक भइरहेका