© 2023
पाटन । दक्षिणपूर्वी ललितपुर गोटीखेल बजार बगर बनेको छ । गत असोज ११ र १२ गतेको टुङ्गुन र धामीखोला बाढीले बजारलाई बगरमा परिणत गरेको हो । जिल्लाका विभिन्न भागमा बाढीपहिरोबाट रु छ अर्ब बराबरको भौतिक क्षति भएको महाङ्काल गाउँपालिका–३ का अध्यक्ष मनोजकुमार पराजुलीले बताउनुभयो । उक्त रकम बराबरको क्षति सार्वजनिक
ललितपुर । गत साता ललितपुरको नख्खु खोलामा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ । त्यहाँका बासिन्दा अहिले अन्यत्रै
पाटन । वर्षाजन्य विपद्मा परी ललितपुरमा मृत्यु भएका थप छ जनाको शव फेला परेको नेपाल प्रहरीले पुष्टि गरेको छ ।
काठमाडौँ । अविरल बर्षाका कारण ललितपुरमा भएको विद्युत् आपूर्तिलाई नियमित बनाउन नेपाल विद्युत् प्राधिकरणले अधिकतम प्रयास गरिरहेको जनाएको छ ।
ललितपुर । शुक्रबारदेखिको अविरल वर्षाका कारण शनिबार काठमाडौँ उपत्यकाको बागमती नदीमा आएको बाढीले धेरै ठाउँमा ठूलो जनधनको क्षति पुर्यायो ।
पाटन ।वर्षाजन्य विपद्का कारण ललितपुरमा काठमाडौँ उपत्यका खानेपानी आयोजना (केयुकेएल)को खानेपानी अवरुद्ध भएको छ । हालैको अविरल वर्षाका कारण फर्पिङ
ललितपुर । पितृतर्पण एवं श्राद्धपछि पिण्ड विसर्जन गर्ने स्थानका रूपमा परिचित ललितपुर महानगरपालिका–५ मा अवस्थित प्राचीन तपुपोखरीको जीर्णोद्धार प्रारम्भ भएको
काठमाडौँ । ललितपुरको कुपण्डोलमा एक पुरुषको शव भेटिएको छ । ललितपुर महानगरपालिका वडा नम्बर–१ वडा कार्यालय नजिकै बागमती किनारमा शव
काठमाडौँ । ललितपुरमा चार जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा हैजा पुष्टि भएको इपिडिमियोलोजी
काठमाडौँ । ललितपुरको बुङ्मतीका सुरेश लवट तुलाधरले परम्परागत मूर्तिकला साधनामा २० वर्ष खर्चिसक्नुभएको छ । परम्परागत कला सिर्जना होमिनेमा उहाँ
ललितपुर । ललितपुर महानगरपालिका–१७ बाफलस्थित एक टहरोमा आगलागी हुँदा एकैपरिवारका पाँचजना घाइते भएका छन् । आगलागीमा परि घाइते हुनेमा सन्जय
काठमाडौँ । ललितपुरको मंगलबजारस्थित नागबहालमा शंकास्पद रुपमा मृत फेला परेकी जर्मन नागरिकको घटनामा अनुसन्धान गर्न स्निफर कुकरलाई ल्याईएको छ ।
काठमाडौँ । ललितपुरको मंगलबजारस्थित नागबहालमा मृत अवस्थामा फेला परेकी जर्मन महिलाको टाउकोमा चोट देखिएको छ । जर्मनी नागरिक ५४/५५ वर्षकी
काठमाडौँ । ललितपुर मंगलबजारमा एक विदेशी महिला मृत फेला परेकी छन् । मंगलबजारस्थित नकिबहालमा जर्मनी नागरीक मृत अवस्थामा भेटिएको हो
काठमाडौं । गृह मन्त्रालयले ललितपुरको प्रमुख जिल्ला अधिकारीमा तुलसीबहादुर श्रेष्ठलाई पठाएको छ । यसैगरी मन्त्रालयले प्रहरी प्रमुखमा एसएसपी शेखर खनाल
ललितपुर । विसं २०७२ को भूकम्पमा क्षतिग्रस्त ललितपुर महानगरपालिका(४ जावलाखेलस्थित ऐतिहासिक सम्पदा ललितमण्डपको पुन:निर्माण हुने भएको छ । ललितमण्डप छेउमा
ललितपुर । ललितपुरको बुङ्मती क्षेत्रमा सात ठूला इँटा उद्योग सञ्चालनमा छन् । ती उद्योग छ महिना सञ्चालनमा हुन्छन् भने छ
ललितपुर । ललितपुरमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा देखिएको छ । झिङ्गा, लामखुट्टेका टोकाइबाट पशुमा सर्ने सङ्क्रमण यहाँ फैलिदै गएको
काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले लाइसेन्स बनाइदिने, ट्रायल पास गराइदिने भनी दर्जनभन्दा बढी व्यक्तिलाई ठगी गर्ने ३ जनालाई
काठमाडौँ । ललितपुरको चापागाउँ दोबाटोस्थित बीच सडकमा ट्राफिक प्रहरी कुट्ने युवक पक्राउ परेका छन् । ड्युटीमा खटिएका ट्राफिक प्रहरी हवलदार