१० असार २०८३, बुधबार
,
Latest
गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड रास्वपाको महाधिवेशनः नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा भारत–अमेरिका व्यापार सम्झौता नजिक, केही विषयमा सहमति बाँकी आप्रवासन अदालत परिसरमा पक्राउ नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश अमेरिका–इरान समझदारी कार्यान्वयन हुनुपर्छः चीन धौलागिरिको ४८ करोड ५२ लाखको बजेट पारित
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागबहालमा मृत भेटिएकी जर्मन नागरिकको टाउकोमा चोट



symbolic picture
अ+ अ-

काठमाडौँ । ललितपुरको मंगलबजारस्थित नागबहालमा मृत अवस्थामा फेला परेकी जर्मन महिलाको टाउकोमा चोट देखिएको छ ।

जर्मनी नागरिक ५४/५५ वर्षकी एडेलहैड सेनेकेनबर्गर नागबहालस्थित राजभाई बज्राचार्यको ग्रीनतारा हेरिटेज अपार्टमेन्टको कोठामा लडिरहेको अवस्थामा फेला परेकी थिईन् ।

उनको टाउकोमा चोट देखिएको ललितपुर प्रहरी प्रवक्ता नवराज कार्कीले जानकारी दिए । फरेन्सिकको टोली ल्याएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।