१८ भाद्र २०८३, बिहीबार
,
Latest
दिउँसो ३ बजे प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान शुरु, प्राविधिक प्रतिवेदनको प्रतिक्षा रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या १ हजार २५२ पुग्यो सर्वोच्च अदालतको नयाँ भवनमा आगलागी, केही कागजात जले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिटी एक्सप्रेस ग्रुपको १ करोड ११ लाख सहयोग कोरियास्थित जी मनि ट्रान्सद्वारा बाढी प्रभावितलाई १५ हजार डलर सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तिलगंगा आँखा प्रतिष्ठानसहितबाट १ करोड ३१ लाखभन्दा बढी सहयोग डिडिसीले दैनिक एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने लक्ष्य ९ बजे बाढी आयो महोत्तरीको रामगोपालपुर नगरपालिकाले बाढी प्रभावितका लागि ३१ लाखभन्दा बढी सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मंगलबजारमा जर्मन नागरिक मृत प्रकरण: अनुसन्धानको लागि कुकुर खटाइयो



तस्बिर: सामाजिक सञ्जाल
अ+ अ-

काठमाडौँ । ललितपुरको मंगलबजारस्थित नागबहालमा शंकास्पद रुपमा मृत फेला परेकी जर्मन नागरिकको घटनामा अनुसन्धान गर्न स्निफर कुकरलाई ल्याईएको छ ।

जर्मनी नागरिक ५४/५५ वर्षकी एडेलहैड सेनेकेनबर्गर सोमबार नागबहालस्थित राजभाई बज्राचार्यको ग्रीनतारा हेरिटेज अपार्टमेन्टको कोठामा लडिरहेको अवस्थामा मृत फेला परेकी थिईन् ।

मृतक महिलाको टाउकोमा चोट देखिएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान गर्न स्निफर कुकरको टोली घटनास्थलमा खटाइएको छ । अनुसन्धानको लागि ल्याईएको कुकुरले यसअघि तिनकुने घटनामा पनि सहयोग गरेको थियो ।