२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जुनियर राष्ट्रिय कराते सुरु

काठमाडौं। पाको–नेपाल क्योकुसिन कराते संघको आयोजनामा दोश्रो जुनियर राष्ट्रिय कराते प्रतियोगिता सिनामगंगलस्थित अन्नपूर्ण विनायक स्कुलमा शुक्रबारदेखि सुरु भएको छ । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य सुवर्ण श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरिन् । प्रतियोगितामा कोशी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश र कर्णाली प्रदेशबाट २ सय ८५ खेलाडीको सहभागिता