२४ मंसिर २०८२, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
काँग्रेस सांसद केसीको टिप्पणीः असुरक्षित हवाई सेवा लिन नेपाल आउनु

काठमाडौँ । नेपाली काँग्रेस सांसद राजन केसीले असुरक्षित हवाई सेवा लिन नेपाल आउनुपर्ने भन्दै टिप्पणी गर्नुभएको छ । सिंहदरबारमा शुक्रवार बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले संसारमा हवाई सेवा यातायात सेवामा सबैभन्दा बढी सुरक्षित हुने भएपनि नेपालमा भने असुरक्षित

घुस दिएको विषयलाई सांसदले नजरअन्दाज गर्न मिल्दैन: सांसद केसी

काठमाडौँ । नेपाली काँग्रेसका सांसद राजन केसीले पूर्वमन्त्री तथा जनता समाजवादी पार्टीका सांसद डा।वीरेन्द्र महतोले पाँच हजार घुस आफूले दिएको