२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गणतन्त्रको विकल्प छैन- देउवा, राजा आउने सम्भावनै छैन भन्न सकिन्न-…

चितवन । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र सो पार्टीका अर्का नेता डा सशांक कोइरालाले नेपालमा राजतन्त्र आउने र नआउने विषयमा फरक मत राखेका छन् । आज चितवन पुगेका देउवा र सशांकले चितवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै फरक फरक मत राखेका हुन् । पत्रकारको प्रश्नमा सभापति देउवाले गणतन्त्रको विकल्प नभएको

नेपालीहरुको चेत खुल्यो भने नेपालमा राजतन्त्र फर्किन सक्छ: जगमान गुरुङ

काठमाडौं । वरिष्ठ संस्कृतिविद् जगमान गुरुङले राजाले बुद्धि पुर्‍याउनसके र नेपालीहरुको चेत खुलेको खण्डमा नेपालमा राजतन्त्र फर्किनसक्ने बताउनुभएको छ ।