१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भूमिका श्रेष्ठ र मुस्कान खातुनको अमेरिकाकी प्रथम महिला जिल बाइडेन…

काठमाडौँ । अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार प्राप्त गर्नु भएका दुई जना नेपाली महिला भूमिका श्रेष्ठ र मुस्कान खातुनले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ह्वाइट हाउसमा आयोजना गरिएको कार्यक्रममा अमेरिकाकी प्रथम महिला जिल बाइडेन र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँग भेट गर्नुभएको छ । अमेरिकी विदेश मन्त्रालयले सन् २००७ मा विश्वभरका महिलाहरूको जीवनमा