© 2023
काठमाडौं । मुस्कान खातुन नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेकी छिन् । राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा खातुनसहितलाई संयोजक पुष्पकमल दाहाल प्रचण्डलगायतका नेताहरूले स्वागत गरेका हुन् । खातुनसहित जसपा मधेश प्रदेश अध्यक्ष अशोक कुमार यादव पनि पार्टीमा प्रवेश गरेका छन् । खातुनलाई पार्टीले केन्द्रीय समिति सदस्य बनाउने निर्णय गरेकोसहसंयोजक माधव कुमार नेपालले