४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
न्यायाधीश मरासिनीको निधनमा शोक बिदा

काठमाडौँ । उच्च अदालत, पाटनका न्यायाधीश मातृकाप्रसाद मरासिनीको निधनमा बुधवार शोक बिदा दिइएको छ । अदालतले सार्वजनिक सूचना जारी गर्दै आज उच्च अदालत पाटन, हेटौँडा इजलास र मातहतका सम्पूर्ण जिल्ला अदालतहरूमा शोक बिदा दिएकोे हो । सार्वजनिक सूचनामा भनिएको छ, ‘यस अदालतका माननीय न्यायाधीश श्री मातृकाप्रसाद मरासिनीको मिति २०८०।१०।१६ गते

उच्च अदालतका न्यायाधीश मरासिनीको हृदयघातबाट निधन

काठमाडौं। पाटन उच्च अदालतका न्यायाधीश मातृका मरासिनीको निधन भएको छ । ५६ वर्षीय न्यायाधीश मरासिनीको हृदयघातको कारण निधन भएको हो