१० मंसिर २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान

वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसहित दुई सय ५१ सदस्यीय प्रतिनिधिमण्डल आगामी मङ्सिर २१ गते हुने जानकी विवाह महोत्सवको निम्तो दिन वीरगञ्जबाट भारतको उत्तरप्रदेशको अयोध्यास्थित श्रीराम मन्दिरतर्फ प्रस्थान गरेको छ । विश्व हिन्दू परिषद् जनकपुरका प्रमुख सन्तोषकुमार साहले मुख्यमन्त्रीसहितको प्रतिनिधिमण्डल आज वीरगञ्जबाट रक्सौलनाका हुँदै अयोध्यातर्फ प्रस्थान गरेको जानकारी दिनुभयो

मधेस प्रदेशमा बाढीवाट ६ जनाको मृत्यु, ५६ लाखको क्षति

जनकपुरधाम । मधेस प्रदेशमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । मृत्यु हुनेमा एक बालिकासमेत रहेकी छिन् ।

मधेस प्रदेश सरकार पुन:गठन

महेन्द्रनगर  । मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मन्त्रिपरिषद् पुनस्गठन गर्नुभएको छ । प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहको सिफारिसमा

गुरुदेव कामतको निधनमा मधेस प्रदेश सरकारले राष्ट्रिय झण्डा आधा झुकायो

जनकपुर । मधेस प्रदेश सरकारले शास्त्रीय सङ्गीतका गुरु गुरुदेव कामतको निधनको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाएको छ । गायक

मधेस प्रदेश: सरकारलाई दिएको समर्थन फिर्ता लिन काँग्रेस संसदीय दलको…

जनकपुर । नेपाली काँग्रेसले अर्थ मन्त्रालय नपाउने भएपछि मधेस सरकारलाई दिएको सर्मथन फिर्ता लिनेबारे निर्णय गर्न संसदीय दलको बैठक जारी

मधेसका मुख्यमन्त्रीले गरे छ जना मन्त्रीलाई पदमुक्त

मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले ६ जना मन्त्रीलाई पदमुक्त गर्नुभएको छ ।

मधेस प्रदेशको बजेट २२ करोडले घट्यो

वीरगञ्ज । मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षमा प्रस्तुत गरेको बजेटभन्दा रु २२ करोड कम हुने गरी आगामी आर्थिक वर्ष

एक पालिका एक कृषि उत्कृष्टता केन्द्र बनाउने घोषणा

प्रत्येक जिल्लामा नमूनाको रुपमा एक/एक वटा खुला शैक्षिक उद्यान तयार गर्ने, मधेस प्रदेशको तथ्याङ्कलाई भरपर्दो र विश्वासिलो बनाउन आफ्नै डिजिटल

मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने…

१०७ सदस्यीय मधेश प्रदेशसभामा सभामुखबाहेक नेकपा एमालेका २४, जनमत पार्टीका १३, माओवादी केन्द्रको ९ र एकीकृत समाजवादीका ७ सांसद छन्

मधेस प्रदेशमा १ अर्ब ८५ करोड ४२ लाख ४२ हजार…

जनकपुरधाम । आर्थिक वर्ष २०७९/८० मा मधेस प्रदेशमा १ अर्ब ८५ करोड ४२ लाख ४२ हजार रुपैयाँ बराबरको बेरुजु भएको

मधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने

जनकपुरधाम । भारतीय सीमासँग जोडिएका मधेस प्रदेशका चार जिल्लाका सीमानाका आज राति १२ बजेदेखि तीन दिनका लागि बन्द रहने भएका

मधेस प्रदेशमा एमालेबाट ३ जना मन्त्रीलाई समेटेर पुनः मन्त्रीपरिषद् पुनर्गठन

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले एमालेबाट ३ जना मन्त्रीलाई समेटेर पुनः मन्त्रीपरिषद् पुनर्गठन गर्नुभएको छ ।

मधेसमा मतदान सम्पन्न, सवा ३ बजेदेखि मतगणना

१०७ प्रदेश सांसद र २६७ पालिका प्रमुख उपप्रमुख मतदाता रहेको मधेस प्रदेशमा ३७३ मतदाताले मतदान गरिसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मधेसमा मतदान जारी– तस्बिरहरु

जनकपूरधाम । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मधेस प्रदेशमा मतदान जारी रहेको छ । बिहान ९ बजेबाट मतदान शुरु भएको हो

मधेस प्रदेश राजधानीमै छैन खानेपानी

जनकपुरधाम । मधेस प्रदेशका नौ लाख ३१ हजार तीन सय ३१ घरधुरीमध्ये झण्डै ७७ प्रतिशतको पिउने पानीको मुख्य स्रोत ट्युबवेल

प्रदेश प्रहरी ऐन कार्यान्वयनको माग सम्बोधन नभए सिंहदरबारमा अनसन बस्छौँ:…

काठमाडौँ । प्रहरी समायोजन तथा कर्मचारी समायोजनको विषयमा दबाब दिन मधेस सरकार पुन: सक्रिय भएको छ । २०७५ सालमै प्रदेश

मधेस प्रदेशमा दशगजा क्षेत्रका सीमा स्तम्भ मर्मत सुरु

जनकपुरधाम । सशस्त्र प्रहरी बल नेपालले मधेस प्रदेशका आठवटै जिल्लास्थित नेपाल–भारत दशगजा क्षेत्रमा रहेका सीमास्तम्भको पुन:निर्माण, मर्मत सम्भार र पुन:स्थापना

मधेसमा एमालेका सबै पदाधिकारी सर्वसम्मत

जनकपूरधाम । नेकपा (एमाले) मधेस प्रदेश कमिटीका सबै पदाधिकारी सर्वसम्मत भएका छन् । अध्यक्षमा सिराहाका चन्देश्वर मण्डल सर्वसम्मत भएका छन्

मधेस प्रदेश सरकारले प्रशासनिक भवन बनाउँदै, ‘जनक दरबार’ नामाकरण गरिने

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेस सरकारको मन्त्रालयहरु र मन्त्रीहरुको लागि आवासीय भवन निर्माण प्रक्रिया छिट्टै शुरु गरिने

जानकी आँखा अस्पताल : पैसाको अभावमा उपचारबिना फर्किनुपर्दैन

जनकपुरधाम । जानकी आँखा अस्पतालले मधेस प्रदेशमा मात्र नभई सीमावर्ती भारतीय नागरिकलाई समेत आफ्नो सेवा पुर्‍याएको छ । यसरी धेरैले