१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सरकारद्वारा विद्युत् प्राधिकरणका दुई सञ्चालकलाई पदमुक्त

काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणका सञ्चालकद्वय कपिल आचार्य र भक्तबहादुर पुनलाई पदमुक्त गरेको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले उनीहरुलाई पदमुक्त गरेका हुन् । दुबै जना नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको कोटामा नियुक्त भएका थिए । डेडिकेटेड र ट्रंक लाइन विवादमा नेपाल सरकार तथा विद्युत्