२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
साधारण तारेखमा छुटे बालकृष्ण खाँण

काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण रिहा भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट साधारण तारेखमा छाड्ने निर्णय भएपछि उनी आज ७ महिनापछि थुनामुक्त भएका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले खाँणलाई वैशाख २७ पक्राउ गरेको थियो । बिहिबार उच्च अदालत पाटनले खाँणलाई ३० लाख

बालकृष्ण खाँणलाई अदालतपछि सम्पत्ति शुद्धीकरणमा लगियो

जिल्ला अदालतमा धरौटी बापतको बैंक ग्यारेन्टी बुझाएपछि केन्द्रीय कारागार प्रशासनले उनलाई पुल्चोकस्थित विभागमा उपस्थित गराएको हो ।

बालकृष्ण खाँणको मुद्दामा बहस सकियो, केहीबेरमा आदेश आउँदै

अब केहिबेरमा खाँणलाई छाड्ने या थुनामै राख्नेबारे आदेश आउनेछ ।

भुटानी शरणार्थी प्रकरणः पूर्वगृहमन्त्री खाँणलाई छाड्न अस्वीकार

टन उच्च अदालतका न्यायाधीश प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासले उक्त प्रकरणमा थुनामा रहेकाहरूमध्ये केही थुनामै रहने केहीलाई धरौटीमा

आफूहरुलाई तारिखमा रिहा गर्नुपर्ने भन्दै नक्कली शरणार्थी प्रकरणका नेताहरु उच्च…

मुद्दाको विषयवस्तु, प्रमाणको विवेचना नगरी आफूहरुलाई थुनामा राखेको भन्दै जिल्ला अदालतको आदेश बदरको माग राख्दै उनीहरु उच्च अदालत पुगेका हुन्

नक्कली भुटानी शरणार्थी प्रकरण: बालकृष्ण खाँण, टेकनाथ रिजाल र हरिकृष्ण…

नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत, काठमाडौंमा पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँणको बयान जारी छ ।

बालकृष्ण खाँणको बयान जारी: बयानमा आलटाल गर्दा समयको दवाव

अबेरसम्म भएपनि बयान सक्ने सरकारी वकिल र प्रहरीको तयारी छ ।

बालकृष्ण खाँणले आफूलाई निर्दोष प्रमाणित गर्छु भन्नुभएको छ– कांग्रेस प्रवक्ता…

महतले खाणले आफूलाई निर्दोष प्रमाणित गर्छु भनिरहेकाले पार्टीले उहाँलाई निलम्बन नगरेको बताउनुभयो ।

पूर्वगृहमन्त्री खाँणको बयान आज नसकिएपछि भोलि पनि लिने

प्रहरीलाई सरकारी यो मुद्दामा अनुसन्धान सकेर भोलिसम्ममा फाइल तयार गर्न वकिलको कार्यालयले भनेको छ ।

बयान लिन बालकृष्ण खाणलाई सरकारी वकिल कार्यालयमा ल्याइयो

प्रहरीले काठमाडौँ प्रहरी परिसर टेकुको हिरासतमा रहेका खाणलाई बयान गराउन केहीबेरअघि सरकारी वकिल कार्यालयमा ल्याएको हो ।

शरणार्थी प्रकरणः पूर्वगृहमन्त्री खाँणसहित १२ जनामाथि अनुसन्धान गर्न ४ दिनको…

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले नक्कली भूटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर सङ्गठित ठगीमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन

बालकृष्ण खाणमाथि अनुसन्धान गर्न ४ दिन म्याद थप

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाणमाथि अनुसन्धान नपुगेको भन्दै चार दिनको म्याद थपिएको छ ।

बालकृष्ण खाँणको निलम्बन माग गर्दै काठमाडौँमा नेविसंघको प्रदर्शन

त्रिचन्द्र क्याम्पसका कांग्रेसनिकट विद्यार्थी सङ्गठन नेविसंघले खाँणलाई निलम्बन गर्न माग गरेका हुन् ।

पूर्वगृहमन्त्री खाँणलाई तीन दिन हिरासतमा राख्न अनुमति

नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण र उहाँका स्वकीय सचिव नरेन्द्र केसीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न

बालकृष्ण खाँणलाई थुनामा राख्न ४ दिनको अनुमति

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका उनलाई अनुसन्धानका लागि प्रहरीले बुधबार मैजुबहालस्थित निवासबाट पक्राउ गरेको थियो ।

पूर्वगृहमन्त्री खाणलाई जिल्ला अदालत लगियो

नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई प्रहरीले जिल्ला अदालत काठमाडौँमा लगेको छ ।

रूपन्देही ३ मा गृहमन्त्री खाँणलाई हराउँदै राप्रपाका दीपक बोहोरा निर्वाचित

रूपन्देही क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहोरा निर्वाचित भएका छन् ।

गृहमन्त्री खाँणको पराजय निश्चित

रुपन्देही–३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा गृहमन्त्री बालकृष्ण खाँणले हार्ने निश्चित भएको छ ।

सुरक्षा व्यवस्था मजबुत छ, ढुक्क भएर मतदान गर्नुस्: गृहमन्त्री

मतदाता, उम्मेदवार, कर्मचारी, निर्वाचनमा खट्ने सबै व्यक्ति, मतपत्रको सुरक्षा गर्नु राज्यको कर्तव्य हो भन्ने विषयलाई वर्तमान सरकारले ध्यानमा राखेको र

गृहमन्त्री खाणविरुद्ध बहुविवाहको उजुरी, उम्मेदवारी खारेजीको माग

“खाणले गृहमन्त्री चलाउँदै गर्दा बहुविवाह गर्ने हजारौँ जेलमा सडाउने काम गर्नुभएको छ, देशकै गृहमन्त्रीले रुपन्देहीमा दिलमाया खाण, काठमाडौँमा मञ्जु खाण