१९ भाद्र २०८३, शुक्रबार
,
Latest
तीज कार्यक्रम स्थगनः बाढी प्रभावितलाई सहयोग भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’को सुरुङबाट एक जनाको जीवित उद्धार भक्ति, आस्था र उल्लासमा श्रीकृष्ण जन्माष्टमी-फोटो फिचर कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना अस्मिताले पाइन् घरमै नागरिकता लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग पर्वले राष्ट्रिय एकता र सद्भावलाई सुदृढ बनाउँदै आएका छन्ः सभापति थापा नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?
बागमती प्रदेशका राप्रपा मन्त्रीहरुले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का मन्त्रीहरुले राजीनामा दिएका छन् । शनिबार राति ८:३० बजे राप्रपाका तीनै जना मन्त्रीले हेटौंडास्थित मुख्यमन्त्री क्वार्टर पुगेर मुख्यमन्त्री शालिकराम जमकट्टेसमक्ष संयुक्तरूपमा राजीनामा पत्र बुझाएका हुन् । बागमती प्रदेशमा राप्रपाबाट संसदीय दलका नेता उद्धव थापा खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्री, डम्बरबहादुर तामाङ पर्यटन,

सवारी लाइसेन्स परीक्षामा ‘ग्रेडिङ सिस्टम’लागू

मकवानपुर । बागमती प्रदेशमा आजदेखि सवारी अनुमतिपत्र (लाइसेन्स) परीक्षामा ‘ग्रेडिङ सिस्टम’ लागू भएको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात

बागमती प्रदेशसभा बैठक बस्दै

मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज अपराह्न २ बजे बस्ने भएको छ । बागमती प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो बैठक आज

बागमती प्रदेश: दुग्ध किसानलाई अनुदान दिन ३० करोड बजेट विनियोजन

बागमती । बागमती प्रदेश सरकारले दुग्ध व्यवसायमा लागेका किसानलाई अनुदान दिन रु ३० करोड बजेट विनियोजन गरेको छ । कृषि

बागमती प्रदेशसभाको बैठक माघ २२ गते अपराह्न बस्ने

मकवानपुर । बागमती प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो बैठक यही माघ २२ गते अपराह्न २ बजेका लागि आह्वान गरिएको छ ।

बागमती प्रदेशका मुख्य न्यायाधिवक्ता ज्ञानेन्द्र नेपालद्वारा शपथ

मकवानपुर । बागमती प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता ज्ञानेन्द्र नेपालले आज यहाँ पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । उच्च

बागमती सरकारले पायो पूर्णता

बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

बागमतीमा ३ वटा मन्त्रालय घटाइने

बागमती प्रदेशमा पनि ३ वटा मन्त्रालय घटाइने भएको छ । यसअघि १४ मन्त्रालय रहेको वागमतीमा घटाएर ११ मन्त्रालय कायम गर्न

प्रदेशभित्र पकेट क्षेत्र घोषणा गरेर काम गर्छौं: मुख्यमन्त्री जम्मकट्टेल

चितवन । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारले १३ जिल्लामा २६ पकेटका कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको बताउनुभएको छ

बागमती प्रदेशकी उपसभामुख चापागाईंद्वारा सपथग्रहण

हेटौँडा । बागमती प्रदेशकी उपसभामुख अप्सरा चापागाईंले सपथग्रहण गरेकी छन् । बागमती प्रदेशका सभामुख भुवन पाठकले उपसभामुख चापागाईंलाई पद तथा

बागमती प्रदेश: सभामुखमा कांग्रेसका अधिकारीद्वारा मनोनयन दर्ता

हेटौँडा । बागमती प्रदेशसभाको सभामुख पदका लागि नेपाली कांग्रेसले उम्मेदवारी दर्ता गराएको छ । कांग्रेस प्रदेशसभा सदस्य शिवराज अधिकारीले सभामुख

बागमती प्रदेश: सभामुखमा नेमकिपाबाट पनि उम्मेदवारी

हेटौँडा । बागमती प्रदेशको सभामुखमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले पनि उम्मेदवारी दिएको छ । नेमकिपाकी प्रदेशसभा सदस्य सृजना

बागमती प्रदेशः चार दिनभित्र सरकार गठन गर्न आह्वान

प्रदेशप्रमुख यादवचन्द्र शर्माले यही पुस २५ गते सोमबार अपराह्न ४ बजेभित्र दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतसहित मुख्यमन्त्री नियुक्तीका

बागमतीः सभामुख र उपसभामुखको उम्मेदवारी दर्ता पुस २८ गते

बागमती प्रदेशसभाको सभामुख र उपसभामुख पदको निर्वाचनको लागि यही पुस २८ गते बिहान उम्मेदवारी दर्ता गर्न समय निर्धारण गरिएको प्रदेशसभा

एमाले बागमती प्रदेशको संसदीय दलको नेतामा थपलिया चयन

हेटौँडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेतामा केन्द्रीय सदस्य जगन्नाथ थपलिया चयन भएका छन् । थपलियालाई दलको नेतामा

बागमती प्रदेशले ल्यायो ५५ करोडको बिउपुँजी योजना

बागमती । बागमती प्रदेश सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कृषि क्षेत्रको विकास, विस्तार र व्यवसायीकरणका लागि बिउपँुजी उपलव्ध गराउने

प्रहरी वरिष्ठ नयाब नायब कोइरालालाई बागमतीको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषित

काठमाडौँ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा कार्यरत प्रहरी वरिष्ठ नायब उपरीक्षक उमेश कोइरालालाई कात्तिक महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा

बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या २७ हजार भन्दा बढी, २१…

बागमती । बागमती प्रदेशमा लामखट्टेको टोकाइबाट हुने डेङ्गु रोगको सङ्क्रमणबाट साउन महिनादेखि हालसम्म २७ हजार सात सय ५० जना बिरामी

डेँगुबाट बागमती प्रदेशमा एघार जनाको मृत्यु

हेटौँडा । ।बागमती प्रदेशमा डेँङ्गु सङ्क्रमणबाट ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको तथ्याङ्क अनुसार उक्त सङ्क्रमणका

तामाङ र नेवारी भाषालाई कामकाजको भाषा बनाउने बागमती प्रदेशको तयारी

काठमाडौँ । बागमती प्रदेश सरकारले प्रदेशभित्र बोलिने तामाङ र नेवारी भाषालाई प्रदेशको कामकाजको भाषा बनाउन प्रक्रिया थालेको छ । यसका