१३ असार २०८३, शनिबार
,
Latest
पछिल्लो २४ घण्टामा सर्पदंशबाट एक जनाको मृत्यु, १० घाइते पेस्तोल र गोलीसहित दुई युवक पक्राउ स्वर्गद्वारीका उपमेयर सवार गाडी दुर्घटना रेनुका नगरकोटी सर्वाेत्कृष्ट महिला फुटबल खेलाडी अवार्डबाट सम्मानित सरकारलाई सुकुम्बासीको चेतावनी–‘उचित विकल्प नदिए पुनः पुरानै स्थानमा फर्किन्छौँ’ वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा पक्राउ मनसुनमा जाग्ने ढोरपाटनः सिकार पर्यटनबाट दिगो पर्यटनतर्फको यात्रामा चर्को गर्मीसँगै कञ्चनपुरका चुरे फेदीका बस्तीमा खानेपानीको अभाव श्रममन्त्री यादवसँग साउदी अरबका राजदूतको शिष्टाचार भेट कर्णाली राजमार्गका १६ वटा रुग्ण ठेक्का तोडिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमतीमा ३ वटा मन्त्रालय घटाइने



अ+ अ-

काठमाडौँ । बागमती प्रदेशमा पनि ३ वटा मन्त्रालय घटाइने भएको छ । यसअघि १४ मन्त्रालय रहेको वागमतीमा घटाएर ११ मन्त्रालय कायम गर्न लागिएको हो ।

अहिलेको १४ मन्त्रालयको कामको मूल्याङ्न, आर्थिक भारलाई मध्यनजर गर्दै कुन–मन्त्रालय कटौती गरी कहाँ मर्ज गर्दा काम गर्न सहज हुन्छ भन्ने हिसाबमा प्रतिवेदन तयार पारिँदैछ ।

यसअघि डोरमणी पौडेल नेतृत्वमा ७ रहेको मन्त्रालयलाई अष्टलक्ष्मी शाक्यको पालामा थप गरी ८ बनाइएको थियो । त्यस्तै, राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्दा गठबन्धनमा भागबण्डा मिलाउन मन्त्रालयको संख्या ८ बाट १४ पुर्याइएको थियो ।