१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढी प्रभावित व्यवसायीका लागि पुनरुत्थान प्याकेज स्वागतयोग्य : नाडा यी हुन् आजका अवरुद्ध प्रमुख राजमार्ग फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु त्रिशूली–३ ‘ए’बाट उद्धार गरिएका शाह र महर्जनलाई उपचारका लागि काठमाडौं ल्याउने तयारी त्रिशूली–३ ‘ए’को सुरुङबाट कबीर महर्जनको पनि जीवितै उद्धार तीज कार्यक्रम स्थगनः बाढी प्रभावितलाई सहयोग भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’को सुरुङबाट एक जनाको जीवित उद्धार भक्ति, आस्था र उल्लासमा श्रीकृष्ण जन्माष्टमी-फोटो फिचर कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती प्रदेश: सभामुखमा नेमकिपाबाट पनि उम्मेदवारी



अ+ अ-

हेटौँडा । बागमती प्रदेशको सभामुखमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले पनि उम्मेदवारी दिएको छ ।

नेमकिपाकी प्रदेशसभा सदस्य सृजना सायजुले संविधानको धारा १८२ एवं प्रदेशसभा नियमावली (पहिलो संशोधन) २०७४ को नियम ७ को उपनियम २ बमोजिम सभामुख पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।

सायजुलाई नेमकिपाकै प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाइ प्रस्तावक र गीता काफ्ने समर्थकन बन्नुभएको छ ।