© 2023
कर्णाली । दैलेखमा बस दुर्घटनामा ज्यान गुमाउने चारैजनाको सनाखत भएको छ । दैलेखको आठबिस नगरपालिका–२ सिस्नेमा बुधबार बस दुर्घटना भएको थियो । मृत्यु हुनेमा दैलेखको दुल्लु नगरपालिका–९ का प्रेम सुनार र काशीराम पाण्डे, कालिकोटको पलता गाउँपालिका–३ का ज्ञानबहादुर बम र धनकला शाही रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक

काठमाडौं । काठमाडौंबाट तीर्थ यात्रु बोकेर भारत जाँदै गरेको बस र सिन्धुलीबाट काठमडौंतर्फ आइरहेको टाटा सुमो ठोक्किएर दुर्घटना हुँदा पाँच