७ बैशाख २०८२, आईतवार
April 20, 2025 Sunday

19.27°C

काठमाडौं

19.27°C

Kathmandu

Feels-like: 19.55

Wind: 1.03

Humidity: 88

तपाईं के खोज्दै हुनुहुन्छ ?

मकवानपुरको भीमफेदीमा बस दुर्घटनाः ६ जनाको मृत्यु



अ+ अ-

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकाको जुरीखेतमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट हेटौंडाका लागि छुटेको बा ३ ख ७८५८ नम्बरको बस भीमफेदीको आरोलोमा सडकबाट तल खसेर दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा उद्धारकार्य जारी रहेको र घाइतेहरुलाई हेटौँडा लगिएको प्रहरीले जनाएको छ ।