१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुरको बागडोलमा बस दुर्घटना, ८ जना घाइते



अ+ अ-

काठमाडौँ । ललितपुर महानगरपालिका–४ स्थित बागडोलमा गुडिरहेको बस अनियन्त्रित भई दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।

रिङरोडको एकान्तकुनाबाट बल्खुतर्फ गइरहेको बा ३ ख २७१८ नम्बरको बस बागडोलमा दुर्घटना भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

बस दुर्घटनामा घाइते भएका सबैको अवस्था सामन्य रहेको रहेको प्रहरीले जनाएको छ ।

घाइतेको सानेपास्थित स्टार अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले बताएको छ ।