२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?
बझाङमा विपद् उद्धार अभ्यासको क्रममा सशस्त्र जवानको मृत्यु

धनगढी । बझाङमा विपद् उद्धार अभ्यासको क्रममा सशस्त्र जवानको मृत्यु भएको छ । सोमबार जयपृथ्वीबहादुर नगरपालिका स्थित सेती नदीमा प्राकृतिक विपद् उद्धारसम्बन्धी नमुना अभ्यास गर्ने क्रममा बेहोस भएका सशस्त्र प्रहरी जवान २९ वर्षीय नरेन्द्रसिंह धामीको मृत्यु भएको हो । अभ्यास गर्ने क्रममा बेहोस भएका धामीलाई उपचारका लागि जिल्ला अस्पताल पुर्‍याइएपनि

‘अभिषाप बन्यो खडीखानीको सपना’

चैनपुर । कुनैबेला बझाङका युवाका लागि भारतको उत्तराखण्डका खडीखानी (लेख्ने चकजस्तै ढुङ्गाको खानी) जानु ठूलो ‘सोख’ र ‘सान’को विषय थियो

बझाङमा एमाले ९ मतले अगाडि

बझाङमा एमाले उम्मेदवार दमन भण्डारी ९ मतले अगाडि छन् । उनले ९ हजार ८८९ मत पाएका छन् ।

बझाङमा एमालेको अग्रता कायमै, पछ्याउँदै कांग्रेस

एमालेका उम्मेदवार दमन भण्डारीले ७५७ मत पाएर अग्रता बनाएका हुन् । उनलाई काँग्रेसका अविशेक सिंहले पछ्याएका छन् ।

उपनिर्वाचन: बझाङमा सर्वदलीय बैठकको तयारी

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ११ बजे सर्वदलीय बैठक बसेर १२ बजेदेखि मतगणना गर्नेगरी तयारी भइरहेको छ ।

इलाममा १९ र बझाङमा १२ जना उम्मेदवारबीच प्रतिस्पर्धा

निर्वाचन आयोगले मतदानमा सहभागी हुन सम्बन्धित क्षेत्रका मतदातासँग अपिल गरेको छ ।

मन्दिरै मन्दिरको गाउँ पिठातोला

कालुखेती । तीर्थस्थल र पर्यटकीयस्थलमा बझाङ धनीमध्येएक जिल्ला पर्छ । बझाङमा सयौँ त्यस्ता तीर्थस्थल र पर्यटकीयस्थल छन्, जहाँ पुग्दा हरेक

गडरायको आकर्षक गहना ‘चम्ला झरना’

गडराय । बझाङमा सबैभन्दा अग्लो झरना भनेर चम्ला अर्थात् गोरखाली झरना चिनिन्छ । पूर्वाधारको समस्याले गुमनाम रहेको सो झरनासम्म पुग्न

बाढी र भूकम्पले उठीवास बझाङको परिङाल

परिङाल । फोनको ‘नेटवर्क’ले काम नगरेको एक साता भएको थियो । डरलाग्दो सपना देखेको हुँदा पारू गिरीलाई निन्द्रा लागेको थिएन

खेर गएको अल्लोबाट आयआर्जन गर्दै महिला

बझाङ । जिल्लाको तलकोट गाउँपालिका–६ का स्थानीय महिलाले गाउँघरमा खेर गइरहेको अल्लो प्रशोधन गरी अल्लोको धागो र अल्लोको कपडा बनाई

आधा घन्टामा आएको दुई भूकम्पले पश्चिम नेपालमा दर्जनौं घर भत्किए…

मंगलबार बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पले पश्चिम नेपालका विभिन्न जिल्लामा क्षति पुर्याएको छ ।

सुर्मादेवी विरिजात: धार्मिक सहिष्णुता र सामाजिक एकताको प्रतीक

‘तलम्बाहै आया मष्टाजसा देउ हप्रौँदा है गया महालिङ्ग देउ कोडी हौँ कि कामल्या, छुई–छुई पर झाउ कोडी नभई कामल्या भया

व्यापारीले बेच्छन् साल्ट ट्रेडिङको नुन

बझाङ । बुधबार बिहानै खप्तडछान्ना गाउँपालिकाका राजेश कार्की हातमा एक पाकेट नुन बोकेर हिँड्दै गरेको भेटिनुभयो । उहाँको हातमा साल्ट

अब मजदुरी गर्न भारत जाँदैनन् आनन्दपुरका किसान

बझाङ । बझाङको वित्थडचिर गाउँपालिका–१ आनन्दपुरका कलक बोहराले पुस्तौँदेखि मकै लगाउँदै आएको बारीमा यसपटक रातो आलु लगाउनुभयो । आनन्दपुरमा मकैको

जीप दुर्घटना अपडेट: सुदूरपश्चिमका कानूनमन्त्री सिंहको मृत्यु

डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर आउने क्रममा मन्त्री सिंह चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी दुर्घटना हुँदा सिंह दम्पत्ती सहित

जीप दुर्घटनामा परी सुदूरपश्चिमका कानूनमन्त्रीकी श्रीमती र भाउजूको मृत्यु

बझाङमा जीप दुर्घटना हुँदा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहकी श्रीमती र भाउजूको मृत्यु भएको छ ।

‘चुचुरोमा पुग्दा खुसीको सीमा नै रहेन’

बझाङ । साइपाल गाउँपालिका–४ धुलीकी सङ्गीता रोकाया ‘छाउपडी प्रथा अन्त्य’को सन्देशसहित सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्ने पहिलो बझाङी हुनुहुन्छ ।

बझाङमा हिमपहिरो, तीन जना बेपत्ता, दुई घाइते

काठमाडौँ । बझाङको सुर्मा गाउँपालिका–२ को धानशेरामा हिमपहिरोमा परि तीन जना बेपत्ता भएका छन् भने दुई जना घाइते छन् ।

साइपालमा खाद्य सङ्कट, सिंहदरबार नधाए पुग्दैन चामल

बझाङ । साइपाल गाउँपालिका–४ धुलीका सोनाम तामाङको परिवारमा सात जना छन् । गाउँमै बस्ने उहाँहरूको आयस्रोत ‘सिजन’अनुसार यार्सागुम्बा सङ्कलन नै

अशिक्षा र गरिबीको दूरावस्था, २६ वर्षमा १२ सन्तान !

बझाङ । बस्तीभन्दा झण्डै एक किलोमिटर टाढा । अग्लो डाँडाको काखमा एक झुपडी । त्यसैमा बस्छ, सात सदस्यीय एक परिवार