७ मंसिर २०८१, शुक्रबार
,
Latest
बालेनको एक्सन: एमालेलाई एक लाख रुपैयाँ जरिवाना भयरहित वातावरणमा निर्वाचन गराउन गृहमन्त्रीको निर्देशन एमालेको जागरणसभामा जे देखियो… पुटिनले पश्चिमा मुलुकलाई दिएको चेतावनीबाट नडराउने स्वीडेनको भनाइ खानेपानी आयोजना चाँडो मर्मत गर्नुहोस्: मन्त्री यादव दैलेखको सिस्नेमा बस दुर्घटना हुँदा आठ घाइते कांग्रेसद्वारा मुलुकको आर्थिक अवस्थाबारे सरोकार भएकाहरूबाट सुझाव सङ्कलन रवि र छविलालसहित १० जनाविरूद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश यस्ता छन् मन्त्रीपरिषद् निर्णय- ‘उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग’ मा सदस्य थप देखी बिभिन्न निकायमा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

बझाङमा एमाले ९ मतले अगाडि



अ+ अ-

कैलाली । बझाङमा एमाले र कांग्रेसबीच प्रतिस्पर्धा भइरहेको छ ।

बझाङमा एमाले उम्मेदवार दमन भण्डारी ९ मतले अगाडि छन् । उनले ९ हजार ८८९ मत पाएका छन् ।

यस्तै, कांग्रेसका उम्मेदवार अभिषेक सिंहले ९ हजार ८८० मत पाएका छन् ।

अब यहाँ तलकोटका ४ वडा र साइपाल गाउँपालिकाको मतगणना बाँकी छ ।