© 2023
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग बैठक गर्दै हुनुहुन्छ । प्रधानमन्त्रीको आह्वानमा नै बैठक बस्न लागेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न चार बजे बैठक बोलाइएको हो । देशको परिवर्तित राजनीतिक अवस्थामा संघ र प्रदेश सरकारबीच संवाद गर्न र सहकार्य थप सघन बनाउनका लागि बैठक आह्वान गरिएको