© 2023
पर्सा। जिल्ला प्रहरी कार्यालयले छ जना प्रतिवादी पक्राउ गरेको छ । पर्सा जिल्ला अदालतमा रहेको फैसला कार्यान्वयनको लगतबमोजिम विभिन्न मुद्दाका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आज पक्राउ गरी अदालतमा दाखिला गराएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता चक्रबहादुर मल्लले जानकारी दिनुभयो । अदालतले छ जनामध्ये