२३ जेष्ठ २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच बालुवाटार भेटवार्ता

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटार भेटवार्ता भएको छ । संवैधानिक परिषद् बैठक बोलाउने तयारी भइरहेका बेला अध्यक्ष ओली र प्रधानमन्त्री दाहालबीच भेटवार्ता भएको हो।मंगलबार ४ बजे परिषद्को बैठक आब्हान गरिएको छ ।आइतबार पनि उहाँहरु बीच भेटवार्ता भएको थियो । हालका प्रधानन्यायाधीश

भ्रष्टाचारका विरूद्ध र सुशासनको पक्षमा श्रम संस्कृतिको विकास गरौ: प्रधानमन्त्री

समाजवादी संस्कृति निर्माणको कार्यभारलाई केन्द्रमा राख्दै भ्रष्टाचारका विरूद्ध र सुशासनको पक्षमा श्रम संस्कृतिको विकास गर्नसमेत यहाँहरूजस्ता स्रष्टाहरूबाट महत्वपूर्ण योगदान हुने

प्रधानमन्त्रीले सम्बोधन गरेर संसद्को अवरोध हटाउने समझदारी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेर संसद्को दुवै सदनको अवरोध हटाउने समझदारी भएको छ ।

किन हामी झन्झटिलो प्रशासनिक जञ्जाल बनाएर नागरिकलाई सास्ती दिइरहेका छौँ:…

बैठकमा प्रधानमन्त्रीले भन्नुभयो, “वर्षातको समयपूर्व नै किन हामी उद्दार र राहतसम्बन्धी आवश्यक आधारभूत सामग्रीहरूको बन्दोबस्त गर्दैनौँ ? विपद्जस्तो अत्यन्तै संवदेनशील

हामी एकपटकको नेपाली सधैँका नेपाली हौँः प्रधानमन्त्री

प्रधानमन्त्रीले भन्नुभयो, “मलाई लाग्छ यस प्रतियोगितामा सहभागीमध्ये कतिपय भाइबहिनीले पहिलो पटक आफ्नो मातृ तथा पितृभूमिमा टेक्न पाएका होलान् । त्यसैले

संक्रमणकाल देखाएर कोही पनि जिम्मेवारीबाट भाग्नु हुँदैन: प्रधानमन्त्री

प्रधानमन्त्रीले तीनै तहमा भएका निर्वाचनले राजनीतिक सङ्क्रमणको अन्त्य गरेको र अबको हाम्रो साझा गन्तव्य सुशासन र सम्बृद्धिमार्फत् समुन्नत नेपाल निर्माण

व्यवस्थाप्रति जनतामा जगाएको आशा सबभन्दा ठूलो उपलब्धि : प्रधानमन्त्री

“मैले सरकारको सबभन्दा ठूलो उपलब्धि व्यवस्थाप्रति जनतामा जगाएको भरोसालाई मानेको छु, मैले नेतृत्व लिँदै गर्दा जनतामा राज्य र सरकारप्रति जुन

विश्वविद्यालयमा शैक्षिक क्यालेन्डर कडाइका साथ लागू गर्नूस्: प्रधानमन्त्री

प्रधानमन्त्रीले भन्नुभयो, ‘‘विश्वविद्यालयको आफ्नो निश्चित शैक्षिक पात्रो बनाई सोहीअनुसार समयभित्रै पठनपाठन सम्पन्न गरी नतिजासमेत प्रकाशित गरी विद्यार्थी र अभिभावकहरूको समय,

फेरि नयाँ नेकपा बनाउने कोसिस गर्दैछौँ– प्रधानमन्त्री

तल्लो तहसम्म समाजवादी मोर्चा बन्ने भन्दै उहाँले एमालेमा पनि एकताका पक्षधरहरू रहेपनि नेतृत्व बाधक रहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहाल खप्तडमा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ खप्तड आइपुग्नुभएको छ । उहाँ सुर्खेतको वीरेन्द्रनगरबाट नेपाली सेनाको हेलिकप्टरमा यहाँ आइपुग्नुभएको हो ।

प्रधानमन्त्रीले आज महाकालेश्वर मन्दिरमा पूजाअर्चना गर्ने

प्रधानमन्त्री दाहाल बिहान ११ बजे मन्दिरमा पुग्नुहुनेछ । त्यसपछि उहाँ १२ ज्योतिर्लिङ्गमध्ये एक मानिने सो महाकालेश्वर मन्दिरमा पूजाअर्चना गर्नुहुनेछ ।

भारत भ्रमणमा हाम्रा प्राथमिकता– हवाई रुट र बिजुली व्यापार

काठमाडौँ । “गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरेर निजी क्षेत्रले मात्र यहाँ रु ६० अर्बको लगानी गरिसकेको छ । होटलमा मात्र

राष्ट्रिय हितलाई केन्द्रमा राखेर भारत भ्रमण गर्न लागेको छु: प्रधानमन्त्री

उहाँले आफ्नो नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री, अर्थमन्त्री, ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री, नेपाल

बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता

पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा हाई प्रोफाइल मुछिएपछि प्रमुख दलका शीर्ष नेताहरूको भेटघाट बाक्लिदै गएको छ ।

निजी क्षेत्रलाई नियन्त्रण गर्नेगरि कुनै कानुन बनाउँदैनौँ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले निजी क्षेत्रलाई नियन्त्रण गर्नेगरि वा उद्योग–व्यवसायलाई नकारात्मक प्रभाव पर्नेगरि कुनै कानुन नबनाउने बताउनुभएको छ।

अधिकारकर्मी पहाडीको पत्र प्रधानमन्त्रीलाई :कतिपय निर्णय अहिंसाको शाश्वत मूल्य विपरित

जनयुद्ध दिवस मनाउने नाममा हिंसालाई गौरव ठान्ने र बाल सैन्यको प्रयोगलाई वैध मान्ने सरकारी मानसिकताका कारण अन्तर्राष्ट्रिय जगत्मा नेपालको वदनामी

चितवनको क्रिकेट रंगशालाको समस्या एक वा दुई हप्ता भित्र समाधान…

भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन शिलान्यास समारोहमा उहाँले भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको समस्या समाधान हुने भन्दै

कोशी प्रदेश: चैत ५ को घटनाबारे छानविन गर्न समिति गठन…

कोशी प्रदेश नामाकरण विवादपछि चैत ५ गते भएको घटनाको छानविन गर्न सरकारले समिति गठन गर्ने भएको छ ।

बजार अनुगमन गर्नुस्, राजश्व छलि रोक्ने कदम चाल्नुस्: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले आन्तरिक राजश्व कार्यालय, राजश्व अनुसन्धान विभाग र वाणिज्य विभागले संयुक्त रूपमा बजार अनुगमन प्रभावकारी बनाउनुपर्ने बताउनुभएको

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने तीन जनामाथि अभद्र व्यवहार मुद्दा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गर्ने तीन जनाविरुद्ध प्रहरीले अभद्र व्यवहार मुद्दामा अनुसन्धान गर्ने भएको छ ।