२९ चैत्र २०८१, शुक्रबार
April 11, 2025 Friday

23.27°C

काठमाडौं

23.27°C

Kathmandu

Feels-like: 22.93

Wind: 5.14

Humidity: 49

तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता



फाईल फोटो
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुप्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता जारी छ ।

बालुवाटारमा शीर्ष तीन दलका नेताहरूबीच भेटवार्ता भएको हो ।

पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा हाई प्रोफाइल मुछिएपछि प्रमुख दलका शीर्ष नेताहरूको भेटघाट बाक्लिदै गएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाण लगायत दर्जन बढी पक्राउ परिसकेका छन् ।

पूर्व उपप्रधानमन्त्री एवं एमालेका नेता टोपबहादुर रायमाझी भने फरार रहेका छन् ।