९ भाद्र २०८३, मंगलवार
,
Latest
लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री प्रचण्डलाई भारतीय समकक्षी मोदीको टेलिफोन



फाईल फोटो
अ+ अ-

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गर्नुभएको छ ।

भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री प्रचण्डलाई शनिबार साँझ फोन गर्नुभएको भारतीय प्रधानमन्त्री मोदीको सचिवालयले सामाजिक संञ्जाल मार्फत सार्बजनिक गरेको छ । दुई प्रधानमन्त्रीहरूबीच द्धिपक्षीय हितमा कुराकानी भएको पनि सचिवालयले जनाएको छ।

फोनमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा भएका समझदारी र सम्झौताका बारेमा कुराकानी भएको बताइएको छ।