२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
एउटै बस्तीबाट दैनिक आठ सय लिटर दूध उत्पादन मनाङ, फेरिचे र सगरमाथा आधार शिविरमा एक हजार ३६२ बिरामीको उपचार भियतनाममा पहिलो पाँच महिनामा ५० हजारभन्दा बढी डेङ्गुबाट सङ्क्रमित उच्च मुद्रास्फीतिका बाबजुद बङ्गलादेश महत्वाकाङ्क्षी वृद्धिका लागि आशावादी बालाजु होल्डिङ सेन्टरमा गृहमन्त्री गुरुङको अवलोकन: सुकुम्बासी परिवारसँग मागे माफी विमानस्थलबाट ३१ लाख ५१ हजारसहित दुई बङ्गलादेशी नागरिक पक्राउ विश्वकप उद्घाटनसँगै विवाद सभामुख अर्यालसँग अमेरिकी कार्यवाहक राजदूत स्कटको शिष्टाचार भेटवार्ता संविधान संशोधनबारे कार्यदलले पूर्वप्रधानमन्त्रीहरूसँग गर्‍यो छलफल अर्थमन्त्रीद्वारा बजेट आश्रित दुई विधेयक प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?
तीन दशकपछि खुलेको बाटो: मदन भण्डारी राजमार्गको सपना साकार हुँदै

सुर्खेत। पश्चिम सुर्खेतका बासिन्दाले तीन दशकअघि देखेको मदन भण्डारी राजमार्गको सपना पुनः जीवन्त बन्दै गएको छ। बड्डीचौर–खम्बागाडे सडकखण्डमा निर्माण कार्य वर्षौंसम्म रोकिएको थियो। तर अब रुख कटान तथा जग्गा प्राप्तिको प्रक्रिया पूरा भएसँगै आयोजनामा सकारात्मक गति देखिन थालेको छ। नेपाल सरकार मन्त्रिपरिषद्ले बराहताल गाउँपालिका र पञ्चपुरी नगरपालिकाभित्र पर्ने वन क्षेत्रका ८६४