© 2023
पर्सा । प्रहरीले नेपालबाट भारततर्फ बिक्री वितरणको लागि लैजाँदै गरेको २ वटा हात्तीसहित ३ जनालाई पक्राउ गरेको छ । पकहामैनपुर गाउँपालिका– ५ पोखरिया टोलबाट उनीहरुलाई शनिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका– १८ जितपुर बस्ने ६० वर्षीय बुदिराम महतो, सोही ठाउँ बस्ने ४० वर्षीय राजु
बारा । बारा प्रहरीले कलैया उपमहानगरपालिका–१४ का वडाध्यक्ष सुरेन्द्रप्रसाद जयसवाललाई पक्राउ गरेको छ । तीनवटा छुट्टाछुट्टै बैंकिङ कसुर मुद्दा जनही
उच्च अदालत पाटनबाट बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसुरमा ३६ लाख जरिवाना र ७ दिन कैद हुने ठहरपछि