२० मंसिर २०८२, शनिबार
,
Latest
जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसिया पठाईदिन्छु भन्दै सात लाख ठगी गर्ने व्यक्ति पक्राउ



अ+ अ-

काठमडौँ । प्रहरीले रसिया पठाईदिन्छु भन्दै रकम ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली घर भई किर्तिपुर बस्ने बर्ष २८ का सरोज थापा रहेका छन् ।

थापाले मोहन साउँदलाई वैदेशिक रोजगारीको लागि रसिया पठाईदिन्छु भन्दै पीडितबाट पटक पटक गरी सात लाख तीस हजार रुपैयाँ ठगि गरेका थिए । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई पाँगा दोबाटोबाट पक्राउ गरेको हो ।

थापामाथि थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाईएको छ ।