२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बोक्सीको आरोपमा हत्या गरी फरार रहेका अभियुक्त १५ बर्ष पछी पक्राउ



अ+ अ-

काठमाडौँ । बोक्सीको आरोपमा हत्या गरी फरार रहेका अभियुक्तलाई प्रहरीले १५ बर्ष पछि पक्राउ गरेको छ ।

काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले काभ्रेका टंक बहादुर मगर र सन्त बहादुर मगरलाई पक्राउ गरेको हो । उनीहरुले काका चमार सिंह मगर भन्ने जनक बहादुर मगरलाई कुटपिट पश्चात हत्या गरी फरार रहेका थिए ।

उनीहरु दुबैजनालाई आवश्यक कानूनी कारबाहिको लागि जिल्ला अदालत काठमाण्डौमा बुझाईएको कार्यालयले जनाएको छ ।