© 2023
काठमाडाैँ । नेपाली काँग्रेसकी सांसद गीता गुरुङले सरकारलाई ओभर स्मार्ट नबन्न सचेत गराउनुभएको छ । आईतवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले सरकारलाई ओभर स्मार्ट नबन्न चेतावनी दिनुभएको हो । सरकार ‘स्मार्ट’ बन्ने नाममा ‘ओभर स्मार्ट’ हुन खोज्दा विद्यार्थीको भविष्यमाथि खेलबाड भएको टिप्पणी गर्दै उहाँले यस्ता विषयमा सरकारलाई सचेत रहन आग्रह

उनले रास्वपाको पहिलो महाधिवेशन सम्पन्न भएकोमा बधाई दिँदै औपचारिक रूपमा सार्वजनिक गरिएको तथ्यांकअनुसार १८ वर्षमुनिका ३५ हजार २५७ जना पार्टीको

काठमाडौं । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले सरकार विधिको शासनभन्दा पनि कानूनमार्फत शासन गर्ने प्रवृत्तितर्फ उन्मुख भएको आरोप लगाउनुभएको छ।