२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
रास्वपा सांसद ढकालले बोल्दै गर्दा सभामुखले माइक काटेपछि विपक्षी दलको…

काठमाडौं । रास्वपा सांसद हरि ढकालले बोल्दै गर्दा सभामुखले रोकेपछि विपक्षी दलले आपत्ति जनाएका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा सांसद ढकालले विद्युत महसुलको विषयमा बोल्न थालेपछि सभामुख देवराज घिमिरेले माइक काटेका थिए । सभामुखले बोल्न रोकपछि रास्वपा, राप्रपासहित विपक्षी दलको नेताहरूले उठेर विरोध जनाएका हुन् । विषय

अझै पनि शिक्षालाई सर्वसुलभ र व्यवहारिक बनाउन सकेका छैनौँ: सभामुख…

काठमाडौँ । सभामुख देवराज घिमिरेले शिक्षालाई सर्वसुलभ र व्यवहारिक बनाउन जरुरी रहेको बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई

सभामुख संसदीय मर्यादामा नबसेको कांग्रेसको ठहर

लेखकले भने, ‘सभामुख संसदीय मर्यादामा नबसेको हाम्रो निष्कर्ष छ । सभामुखले बलजफती जारी राखे हामीले नमान्ने अवस्था पनि आउन सक्छ’।

सदनका बैठक निर्वाध सञ्चालनका लागि सभामुखद्वारा प्रमुख सचेतकसँग छलफल

काठमाडौँ । सभामुख देवराज घिमिरेले निर्वाध रुपमा सदन सञ्चालनको वातावरण बनाउने विषयमा प्रमुख राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकसँग छलफल

मुलुकलाई आवश्यक कानून निर्माणमा केन्द्रित हुन जरुरी छ: सभामुख घिमिरे

सभामुख घिमिरेले राष्ट्रका साझा मुद्दाहरुमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरुलाई एकतावद्ध भएर अघि बढ्न पनि आग्रह गर्नुभयो ।

संसद्को भूमिका प्रभावकारी बन्न सरकार पनि यसप्रति उत्तरदायी हुनुपर्छ –…

सभामुख  घिमिरेले भन्नुभयो, “कमीकमजोरी औँल्याउँदा उसले सरकारको आलोचना त गरिहाल्छ नि भन्ने कोणबाट नहेरियोस् भन्ने मेरो आग्रह हो ।”

‘मेलम्चीको पानी चाँडो काठमाडौँ पुर्‍याऔँ’

सिन्धुपाल्चोक । सभामुख देवराज घिमिरेले मेलम्चीको पानी चाँडोभन्दा चाँडो काठमाडौँ पुर्याउन आग्रह गर्नुभएको छ । मेलम्ची खानेपानीको मुहानस्थल हेलम्बु–१ अम्बाथानको

सभामुख घिमिरे र अष्ट्रेलियाका सभामुख डिक बीच भेटघाट

काठमाडौँ । सभामुख देवराज घिमिरेसँग अष्ट्रेलियाका सभामुख मिल्टन डिकले आज सिंहदरवारमा शिष्टाचार भेट गर्नुभएको छ । सभामुख कार्यकक्षमा भएको भेटघाटमा

संविधान संशोधनतिर भन्दा यसको प्रभावकारी कार्यान्वयनमा लाग्नुपर्छ: सभामुख घिमिरे

अहिले सात प्रदेश पाल्न कठिनाइ भयो भनेर राजनीतिकरूपमा आइरहेको छ । तर व्यवहारमा कार्यान्वयन प्रभावकारी हुनसकेको छैन । प्रभावकारी कार्यान्वयनमा

महेन्द्र यादवमाथिको आक्रमण र कान्ति बाल अस्पतालको घटनाबारे सदनलाई जानकारी…

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले काँग्रेस सहमहामन्त्री एवं संविधान सभा सदस्य महेन्द्र यादवमाथि भएको सांघातिक आक्रमणबारे संसदलाई जानकारी गराउन सरकारलाई

संसदीय समिति सभापतिको निर्वाचन भदौ ११ गते

काठमाडौँ । सभामुख देवराज घिमिरेको कार्यकक्षमा बिहीबार बसेको प्रमुख चार राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुको बैठकले भदौ ११ गते

सत्ता र प्रमुख प्रतिपक्ष दुवैले अडान नछाड्दा सभामुख-सचेतकको बैठक निष्कर्षविहीन

संसद्को अवरोध खुलाउन सभामुख देवराज घिमिरे र प्रमुख सचेतक र सचेतकहरू बिचको बैठक निष्कर्षविहीन सकिएको छ ।

संसद्को अवरोध हटाउन सभामुखको दलका प्रमुख सचेतकसँग छलफल

आज दिउँसो १ बजेका लागि तय भएको प्रतिनिधिसभा बैठक पूर्व सभामुखले दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका हुन् ।

सदनको अवरोध खुलाउने विषयमा एमालेसँग पहल गर्छु– प्रधानमन्त्री

‘म पनि सदन खुलाउन भूमिका खेल्छु । तपाईं पनि लाग्नुहोस् । छिट्टै सहमति गर्नैपर्छ । म प्रमुख विपक्षी दलको नेतासँग

सदनको अवरोध खुलाउन पुनः छलफलमा शीर्ष नेता

काठमाडौँ । सदनको अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेसहित तीन दलका शीर्ष नेताको बैठक पुन: सुरु भएको छ । सभामुखको

सदनको अवरोध खुलाउन सभामुख र शीर्ष नेताहरुबिचको छलफल सुरू

सभामुखको कार्यकक्षमा जारी बैठकमा संसदको अवरोध हटाउने र संसदीय समितिलाई पूर्णता दिनेलगायतका विषयमा छलफल केन्द्रित छ ।

लम्पी स्किनको रोकथामका विषयमा सदनलाई जानकारी दिन सरकारलाई सभामुखको रुलिङ

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले लम्पी स्किनको रोकथामका विषयमा सदनलाई जानकारी गराउन रुलिङ गर्नुभएको छ ।

प्रधानमन्त्रीको अनुरोधमा प्रतिनिधिसभा बैठक दुई घन्टाका लागि सर्‍यो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालको अनुरोधमा प्रतिनिधिसभाको बैठक दुई घण्टाका लागि पर सरेको छ । सभामुख देवराज घिमिरेसँग टेलिफोन संवादमा

समस्या समाधान गरेपछि मात्रै सदन अघि बढ्छः सभामुख घिमिरे

उहाँले प्रधानमन्त्रीलाई सम्पर्क गरी प्रतिपक्ष दलहरुसँग वार्ताको पहल गरी वार्ताबाट समस्या समाधान गर्दै संसद सुचारु गर्न आग्रह गरेको बतउनु भयो

अब समितिको सभापति चयन गर्न बाटो खुल्यो– सभामुख घिमिरे

उहाँका अनुसार सभापति चयन गर्दा भएसम्म समझदारी नभए निर्वाचनबाट गर्ने जानकारी दिनुभयो ।