१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सरकारले नीति तथा कार्यक्रम जेठ ५ गते ल्याउने

काठमाडौँ । सरकारले यही जेठ ५ गते नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान सभामुख देवराज घिमिरेसँगको भेटमा सो जानकारी दिनुभएको हो । सभामुख घिमिरे प्रधानमन्त्री प्रचण्डलाई भेट्न मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको थियो । भेटमा उहाँहरुबीच संसद् बैठक, सरकारको नीति तथा

नक्कली भूटानी शरणार्थी प्रकरणका सम्बन्धमा संसदमा जानकारी गराउन सरकारलाई सभामुखको…

सभामुख घिमिरेले नक्कली शरणार्थी प्रकरणको सम्बन्धमा संसदमा जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

एमाले सांसद लक्ष्मी महतोबारे कुनै जानकारी छैन: सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीबारे कुनै जानकारी नभएको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा संसदीय सुनुवाइ समितिका सदस्य आज प्रस्ताव नहुने

सदन बस्नुअघि सबै दलबाट नाम नआएकाले प्रस्ताव गर्न नसकिने कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा उहाँले जानकारी गराउनुभएको छ ।

कार्यव्यवस्था परामर्श समिति २१ सदस्यीय हुने

प्रधिनिधिसभा नियावलीअनुसार सभा सञ्चालनका लागि सहयोग गर्ने संयन्त्रकाद रुपमा रहेको उक्त समितिमा रहने संख्या सभामुख देवराज घिमिरेसहितका दलका प्रतिनिधिहरुको बैठकले

नवनिर्वाचित राष्ट्रपतिलाई सभामुखद्वारा बधाई ज्ञापन

मुलुककको राष्ट्राध्यक्षमा निर्वाचित भएकामा पौडेललाई सफल कार्यकालका लागि सभामुख घिमिरेले शुभकामनाका साथ बधाई ज्ञापन गर्नुभएको हो ।

मिडियाहरु चर्चित नेता र चर्चाको विषयमा मात्रै दौडिए: सभामुख घिमिरे

। उहाँले विगतमा रोकिएको मिडिया सम्बन्धी विधेयकलाई विस्तृत छलफल र अध्ययन गरी अघि बढाउने दिशामा जानुपर्ने बताउनु भयो ।

मुलुकको सामु द्रुत विकास अघि बढाउने चुनौती छः सभामुख घिमिरे

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मुलुकको सामु द्रुत विकास अगाडि बढाउने चुनौती रहेको बताउनुभएको छ ।

सांसदहरुले गरिमा र महत्व बुझेर कदम चाल्नुपर्छ : सभामुख घिमिरे

हाम्रो गरिमा के हो ? हाम्रो महत्व के हो ? हामी माननीय भनेको मान्न योग्य कसरी भएका छौँ ? मान्न

जनताप्रतिको उत्तरदायित्व र जवाफदेहीतालाई पहिलो प्राथमिकतामाः सभामुख घिमिरे (पूर्णपाठ)

सभामुख देवराज घिमिरेले जनताप्रतिको उत्तरदायित्व र जवाफदेहीतालाई पहिलो प्राथमिकतामा राखेर सभामुखको भुमिका निर्वाह गर्ने बताउनुभएको छ ।

नवनिर्वाचित सभामुख घिमिरेबाट शपथग्रहण- फोटो फिचर

राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँलाई शीतल निवासमा शपथग्रहण गराउनुभएको हो ।

सभाको प्रतिनिधित्व निष्पक्ष भएर गर्नेछुः सभामुख घिमिरे

उहाँले विगतबाट शिक्षा लिँदै संसदलाई चुस्त बनाएर अघि बढ्ने प्रतिवद्धता जनाउनु भयो ।

देवराज घिमिरे सभामुखमा निर्वाचित

नेकपा (एमाले) का सांसद देवराज घिमिरे प्रतिनिधिसभाको सभामुखमा निर्वाचित हुनुभएको छ

प्रतिनिधिसभामा सभामुख चयनको प्रक्रिया जारी -लाइभ

काठमाडौं । प्रतिनिधिसभाको सभामुख पदको निर्वाचन प्रक्रिया सुरु भएको छ । सभामुखका लागि प्रमुख दुई दलबाट एक–एक जनाको उम्मेदवारी परेको

सभामुखमा उम्मेदवारी दिएपछि के भन्छन् दुवै उम्मेदवार ?

सत्ता साझेदार दलका तर्फबाट नेकपा (एमाले)का सांसद देवराज घिमिरे र प्रतिपक्षका तर्फबाट नेपाली कांग्रेसका ईश्वरीदेवी न्यौपानेले सभामुखका लागि मनोनयन दर्ता

सभामुख म हुने निश्चित छः उम्मेदवार घिमिरे(भिडियोसहित)

नेकपा एमालेका सांसद एवं नेकपा एमालेबाट सभामुखका उम्मेदवार देवराज घिमिरेले सभामुखमा आफ्नो जित निश्चित रहेको बताउनुभएको छ । 

सभामुखमा उम्मेदवारी मनोनयन दर्ता गर्न घिमिरे संघीय संसद् भवनमा

सभामुखको मनोनयन दर्ताको समय आज दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्मका लागि तोकिएको छ । मतदान बिहीबार हुनेछ ।

सत्ता साझेदार दलका तर्फबाट एमालेका घिमिरे सभामुखका उम्मेदवार

सत्ता साझेदार दलले प्रतिनिधि सभाको सभामुखमा एमालेका देवराज घिमिरेले उम्मेदवारी बनाउने भएको छ ।