© 2023
काठमाडाैँ । दार्चुलाकाे अपिहिमाल गाउँपालिका–१ भट्टारस्थित चौलानी नदी पहिरोका कारण आधा थुनिएको छ। माथिबाट पहिरो खस्ने क्रम जारी रहेकाले नदी पूर्णरूपमा थुनिन सक्ने सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै