© 2023
काठमाडौँ। दलित महिला सङ्घ (फेडो)ले रोल्पाको गङ्गादेव गाउँपालिका–५ फुलवासका भीमबहादुर खत्रीले १० वर्षीय बालक खगेन्द्र विकमाथि कुटपिट गरेको घटनाको निष्पक्ष छानबिन गरी कानुनअनुसार पीडकलाई हदैसम्मको कारबाहीको माग गरेको छ । यही वैशाख ११ गते फुलवासका खत्रीले आफ्नो घरभित्र पसेको भन्दै विकलाई मरणासन्न हुनेगरी कुटपिट गरी निधार फुटाइदिएका थिए । फेडोले आज

देशमा तीन तहका सरकार छन् । सात प्रदेशसभामा जम्मा ५५० सदस्य रहेकामा २०७४ सालमा जम्मा २४ जना दलित महिला सदस्य