१९ भाद्र २०८३, शुक्रबार
,
Latest
नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा अन्त्येष्टि गरिँदै रसुवा बाढीबाट ७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो…
तपाईं के खोज्दै हुनुहुन्छ ?
कोशी प्रदेश: विश्वासको मतमा जसपा तठस्थ बस्ने

विराटनगर । कोशी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा) कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रस्ताव गर्नुहुने विश्वासको मतका बारेमा तटस्थ बस्ने भएको छ । आज बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने मुख्यमन्त्री हिक्मतकुमार कार्कीको तयारी छ। जसपा दलको बैठकले विश्वासको मत नदिने र विपक्षमा पनि मतदान नगरी तटस्थ बस्ने निर्णय गरेको

बजेटको पक्षमा मतदान गर्न जसपाको ह्वीप

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी आर्थिक वर्ष २०८०/२०८१ को बजेटको पक्षमा मतदान गर्न सांसदहरूलाई ह्वीप जारी गरेको

जसपाको विधान अधिवेशन सम्पन्न

काठमाडौँ । जनता समाजवादी पार्टी, (जसपा)नेपालको तीन दिनदेखि काठमाडौँमा जारी विधान अधिवेशन मंगलबार सम्पन्न भएको छ । यही असार १०

जसपा विधान अधिवेशनः ७० वर्षे उमेर हदको प्रस्ताव, एउटै पदमा…

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको जारी विधान अधिवेशनमा समूहगत छलफल सुरु भएको छ । प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि सुरु

जसपाको विधान अधिवेशनः समूहगत छलफल जारी

काठमाडौँ । काठमाडौँमा जारी जनता समाजवादी पार्टी, (जसपा) नेपालको विधान अधिवेशनको दोस्रो दिन आज सहभागीबीच समूह निर्माण गरेर छलफल जारी

जसपाको विधान अधिवेशन आजदेखि

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)को आजबाट विधान अधिवेशन सुरू हुने भएको छ । पार्टीको हिजो बसेको बैठकले

जसपाको विधान अधिवेशन प्रचारप्रसार उपसमिति गठन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)नेपालले विधान अधिवेशनका लागि केन्द्रीय प्रचारप्रसार उपसमिति गठन गरिएको छ । ललितपुरको बालकुमारीस्थित जसपाको केन्द्रीय

कोशी सरकारबाट बाहिरियो जसपा

जनता समाजवादी पार्टी (जसपा)कोशी प्रदेश सरकारबाट बाहिरिने भएको छ ।

कोशी सरकारबाट जसपा बाहिरियो, समर्थन फिर्ता लिने तयारी

विराटनगर । कोशी प्रदेश सरकारलाई जनता समाजवादी पार्टी (जसपा) ले समर्थन फिर्ता लिने भएको छ। पार्टिको कोशी प्रदेश समितिको बैठकपछि

जसपाका वीरेन्द्रप्रसाद बने वनमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टी (जसपा) का वीरेन्द्रप्रसाद महतोलाई वन तथा वातावरणमन्त्रीमा नियुक्त गर्नुभएको छ ।

प्रतिनिधि चयन गरी केन्द्रीय कार्यालयमा पठाउन जसपाद्वारा परिपत्र जारी

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)ले मातहत समिति र सङ्गठनलाई आगामी जेठ २५ गतेसम्म प्रतिनिधि चयन गरी केन्द्रीय कार्यालयमा पठाउन शुक्रबार

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौँ । जनता समाजवादी पार्टी,(जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालयमा अहिले

गणतन्त्र र संघीयतामा पनि पहिचान माग्नेको हत्या भयो– अशोक राई(भिडियोसहित)

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का सांसद अशोक राईले मुलुकमा गणतन्त्र र संघीयता आए पनि पहिचान माग्नेहरुको हत्याको शृंखला

सत्ता गठबन्धनबाट बारा २ मा जसपाको दाबी: मनिष सुमन

पार्टीले बारा निर्वाचन क्षेत्र नम्बर २ मा यसअघि आफ्नो पार्टीबाट उपराष्ट्रपति रामसहायप्रसाद यादव निर्वाचित भएकाले उक्त निर्वाचन क्षेत्रमा जसपाको दाबी

जसपा केन्द्रिय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल (जसपा ) ले कार्यकारिणी समितिको बैठक बस्दैछ । वैशाख १० गते हुने उपनिर्वाचनसहित सरकारमा

उपनिर्वाचनका विषयमा छलफल गर्न जसपाको कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौँ । आगामी वैशाख १० गते हुने उपनिर्वाचनको विषयमा छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) ले पार्टी कार्यकारिणी समितिको बैठक

जसपाले विधान अधिवेशन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल (जसपा)को विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक आज दिउँसो बस्ने भएको छ । पार्टीका

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । विधान मस्यौदालगायत समानुपातिक सांसदबारे निर्णय

उपराष्ट्रपतिको आधिकारिक उम्मेदवार टुंगो लगाउन सत्ता साझेदार दलको बैठक जारी

काठमाडौँ । अहिले सत्ता साझेदार दलहरुको बैठक सिंहदरबारमा बसिरहेको छ । बैठकले उपराष्ट्रपति पदको आधिकारिक उम्मेदवार टुंगो लगाउने छ ।

रामसहायको उम्मेदवारी खारेज नहुने

नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा रहेको निर्वाचन अधिकृतको कार्यालयले उहाँविरुद्ध परेको उजुरी खारेज गरिदिएको हो ।