१५ भाद्र २०८३, सोमबार
,
Latest
लस एन्जलसको पोमोनामा वार्षिक ‘बबल रन’ सम्पन्न, १० हजारभन्दा बढीको सहभागिता चीनको सेन्जेनमा २४ सै घण्टा सेवा दिने ‘स्मार्ट फूड लकर’ सञ्चालनमा भोटेकोशी बाढीपीडितका लागि पोखराका स‌ङ्घसंस्था र व्यवसायीको सहयोग आइसल्याण्डका नागरिकद्वारा युरोपेली संघसँगको सदस्यता वार्ता पुनः शुरु नगर्ने पक्षमा मतदान डार्क म्याटर र डार्क इनर्जीको अध्ययनका लागि नासाद्वारा ‘न्यान्सी ग्रेस रोमन स्पेस टेलिस्कोप’ प्रक्षेपण भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती ‘नेपाललाई विपद् पुनर्निर्माणका नाममा थप ऋण नथोपर्नू’–जलवायु अभियन्ताको अन्तर्राष्ट्रिय समुदायलाई अपिल पहिराबाट विभिन्न स्थानका सडक अवरुद्ध मालवस्तु ‘कन्टेनर’ कोरलानाकातर्फ ‘डाईभर्ट’ हुँदै चितवनमा राहत सामग्री सङ्कलन कक्ष स्थापना
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी सरकारबाट जसपा बाहिरियो, समर्थन फिर्ता लिने तयारी



अ+ अ-

विराटनगर । कोशी प्रदेश सरकारलाई जनता समाजवादी पार्टी (जसपा) ले समर्थन फिर्ता लिने भएको छ।

पार्टिको कोशी प्रदेश समितिको बैठकपछि सरकारबाट बाहिरिने निर्णय गरेको जसपाका संसदिय दलका नेता जयराम यादवले बताए ।

जसपाबाट कोशी प्रदेश सरकारमा निर्मला सुब्बा स्वास्थ्यमन्त्री छिन् ।

 




भर्खरै